Day: मे 5, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
मनोरञ्जन

पूर्व मिस इक्वेडर प्रतियोगी ल्यान्डी पारागा गोयबुरोलाई गोली हानी हत्या

पूर्व मिस इक्वेडर प्रतियोगी ल्यान्डी पारागा गोयबुरोको गोली हानी हत्या गरिएको छ। सन् २०२२ मा मिस इक्वेडर प्रतियोगितामा भाग लिएकी २३ वर्षीया ल्यान्डी पारागा गोयबुरोको २८

पश्चिम बंगाल

१० हजार बोतल कफ सिरप बरामद, दुई पक्राउ

सिलगढी: साइकलका पार्टपुर्जा बोकेर ट्रकको आडमा प्रतिबन्धित खोकीको सिरप तस्करी गर्ने प्रयास भइरहेको छ। तर यसअघि पनि एसटीएफ र नयाँ जलपाईगुडी पुलिस थानाले फुलबारी नजिकैको जियागञ्ज

उत्तर-पूर्व

त्रिपुराको धलाई जिल्लाका दुई  ठाउँबाट १६ बांग्लादेशी नागरिकहरू पक्राउ

अगरतला: त्रिपुराको धलाई जिल्लाका दुई अलग-अलग ठाउँबाट १६ बांग्लादेशी नागरिकहरूलाई पक्राउ गरियो। यसका साथै तीन जना नानीलाई पनि समाइएको छ। यी सबैदेखि बांग्लादेश सरकारको टिकट, कोविड

अन्तर्राष्ट्रिय

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ। अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली शुरु गरेको साउदीको हज मन्त्रालयले

पश्चिम बंगाल

गेटबजार युथ क्लबको पहलमा आइतबार स्वास्थ्य तथा रक्तदान शिविर

सिलगढी: गेटबजार युथ क्लबको पहलमा आइतबार क्लब प्रांगणमा निःशुल्क मेगा स्वास्थ्य तथा रक्तदान शिविरको आयोजना गरिएको हो। यस शिविरलाई सफल बनाउन लायन्स क्लब अफ जलपाईगुडीले सहयोगको

नेपाल

बिर्तामोडमा बस दुर्घटना हुँदा २७ जना घाइते

झापा (नेपाल): झापाको बिर्तामोडमा बस दुर्घटना भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।  गौरीगञ्जबाट बिर्तामोडतर्फ  माओवादी केन्द्रको युवा संगठन वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको

नेपाल

बन्द भएको  भोजपुर–विराटनगर उडान शुरु

झापा (नेपाल): हवाई उडान बन्द भएको ६  वर्षपछि भोजपुर–विराटनगर पुनः उडान शुरु भएपछि यात्रुमा उत्साह देखिएको छ। नेपाल वायुसेवा निगमको जहाजले पुनःहिजोदेखि भोजपुर–विराटनगर उडान थालेको हो।

राष्ट्रिय

करिना कपुर खान बनिन् युनिसेफको राष्ट्रिय ब्रान्ड एम्बेसडर

नयाँ दिल्ली: अभिनेत्री करीना कपुर खानलाई युनिसेफ भारतको नयाँ ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ। सन् २०१४ देखि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को भारत इकाईसँग आबद्ध

नेपाल

चिया किसान ठगिएको भन्दै आन्दोलनमा उत्रिने अल्टिमेटम

झापा (नेपाल): हरियो चियापत्तीको मुना टिप्ने सिजन सुरुभएसँगै किसान ठगिने गरेको गुनासो आउन थालेका छन्। सिजन शुरु भएपछि विभिन्न वहानामा ठगिनु परेको किसानहरुको गुनासो छ। इलामको

राष्ट्रिय

षड्यन्त्र गरेको आरोपमा सुरतबाट मौलवी पक्राउ

सूरत: लोकसभा चुनावको तेस्रो चरणको मतदान अघि गुजरात पुलिसलाई ठूलो सफलता हात लागेको छ। सुरत अपराध शाखाले देशका हिन्दुत्व नेता तथा भाजपा नेताहरुको ज्यानमा धम्की दिने

सिक्किम

अध्यात्मलाई राजनीतिमा ल्याए राजनीतिको रूप बदलिन्छ: मुख्यमन्त्री प्रेमसिंह तामाङ

माउन्ट आबुमा दुई दिने बसाइमा परिवारसहित आएका सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भने, ‘म विश्वास गर्छु, सज्जन व्यक्तिले नम्र राजनीति गर्छन्। समाज सेवा गर्ने यो एक मात्र

पश्चिम बंगाल

जोका- एस्प्लानेड मेट्रो कोरिडोरको लागि धर्मतल्लामा धेरै परिवर्तनहरू गरिने

कोलकाता: जोका-एस्प्लानेड मेट्रो रेलवे कोरिडोर (पर्पल लाइन) अन्तर्गत मोमिनपुर-एस्प्लेनेड भूमिगत खण्डको निर्माणको लागि सम्पूर्ण धर्मतल्ला क्षेत्रमा धेरै परिवर्तनहरू गरिनेछ। यस सम्बन्धमा हालै यातायात विभागका प्रमुख सचिव