Day: मे 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनद्वारा अन्तरार्ष्ट्रीय श्रमिक दिवस पालन

सोनादा: सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनद्वारा सोनादा क्षेत्रमा अन्तरार्ष्ट्रीय श्रमिक दिवस कार्यक्रम आयोजना गरिएको छ। सन् २०२१ सालमा स्थापना भएर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेका छन्।

जीटीए

भागोप्रमोको श्रमिक संगठनद्वारा महानदीमा श्रमिक दिवस पालन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको महानदी बजारस्थित सार्वजनिक भवानमा श्रमिक दिवस पालन गरिएको

सिक्किम

क्यापद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रम भव्यरूपमा पालन

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमको गान्तोक छेउ रेसिथाङस्थित पार्टी मुख्यालयमा अखिल सिक्किम मजदुर काउन्सिल परिषदद्वारा आयोजित अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रम भव्यरूपमा पालन गरियो। पार्टीका मुख्यमन्त्री उम्मेदवार

सिक्किम

रोहन गिरीको उपचारको सम्पूर्ण जिम्मेवारी लियो सिक्किम सरकारले

गान्तोक: सिक्किमका वरिष्ठ पत्रकार हेमन्त गिरीका छोरा रोहन गिरी मस्तिष्कघातका कारण सिलगढीको न्यूटिया अस्पतालमा उपचाराधीन रहेको सूचना पाएपछि सिक्किम सरकारले अस्पताल व्यवस्थापनसँग कुराकानी गरी उपचारको सम्पूर्ण

उत्तर-पूर्व

असम पुलिस एसटीएफद्वारा छापामारी, संदिग्ध लागू औषधको तस्करीको आरोपमा पक्राउ

गुवाहाटी: लागूऔषध तस्करी विरुद्धको सक्रिय कदममा असम पुलिसको विशेष कार्य बल (एसटीएफ) ले हिजो दिउँसो (३० अप्रेल) हातिगाउँ पुलिस स्टेशनको क्षेत्राधिकार अन्तर्गत दक्षिणगाउँ, सौकुची रोडमा राम्रोसँग

मनोरञ्जन

अनौठो अंदाजमा टलिउड मेगास्टार चिरञ्जीवीले गरे ‘मे डे’ काे शुभकामना व्यक्त

हैदराबाद: टलिउड मेगास्टार चिरञ्जीवीले ‘मे डे’ मा मानिसहरूलाई शुभकामना दिन एउटा सङ्कलन विज्ञापन भिडियो पोस्ट गरेका छन्। माइक्रोब्लगिङ साइट ‘x’मा एक पोस्ट मा यो अभियानलाई ‘चिन्नी

सिक्किम

अरण्यकले सिक्किमको २ डब्ल्युएल सुरक्षा क्षेत्रहरूमा निगरानी क्यामेराहरूको सञ्चालनलाई सहयोग गर्ने

गान्तोक: सिक्किमको वन विभागलाई प्रमुख अनुसन्धान-संचालित जैविक विविधता संरक्षण संस्था आरण्यकले कन्चनजङ्घा राष्ट्रिय निकुञ्ज र सीमावर्ती हिमालय राज्यको पांगलाखा वन्यजन्तु अभयारण्यमा वन्यजन्तु निगरानी क्यामेराहरू स्थापना र

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीले श्रमिकहरू दिवसको शुभकामना जनाइन्

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरूलाई बधाई जनाइन्l उनले श्रमिकहरूलाई समाजको स्तम्भको रूपमा वर्णन गरिन्। तृणमूल कांग्रेस सुप्रिमोले राज्यका असंगठित श्रमिकहरूको लागि

अन्तर्राष्ट्रिय

चीनमा सडक धँसिदा कम्तिमा १९ जनाको मृत्यु

सेन्जेन: चीनको गुआंग्डोंग प्रान्तमा बुधबार सडक धँसिदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भनेे कुल ३० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। यस क्षेत्रमा केही दिनदेखि

उत्तर-पूर्व

अरुणाचल प्रदेशका राज्यपालले गरे अन्तर्राष्ट्रिय श्रमिक दिवसको  शुभकामना व्यक्त

ईटानगर: अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) के.टी. परनायकले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राज्यका जनता र विशेष गरी श्रमिक दाजुभाइहरूमा शुभकामना व्यक्त गरे। उनले यस अवसरले

मनोरञ्जन

रामायणमा कैकेयीको भूमिका निर्वाहबारे लारा दत्तले यसो भनिन्…

मुम्बई: नितेश तिवारीको आगामी प्रोजेक्ट रामायणले धेरै हल्ला गरिरहेको छ। फिल्ममा रणवीर कपुरले भगवान रामको भूमिका निभाएका छन्। हालै, फिल्ममा कैकेयी (भगवान रामकी सौतेनी आमा)को भूमिका

खेलकुद

आठौं एसियाली तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व रुपा बेयोरले गर्ने

ईटानगर: रुपा बेयोर, अरुणाचलकी छोरी जसले आठौं एसियाली तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्ने तयारी भएको छ। च्याम्पियनसिप भियतनाममा मे १४ देखि १५, २०२४ सम्म हुनेछ।