Day: अप्रिल 21, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

अलीपुरद्वार आँधी प्रभावित मानिसहरूलाई त्रिपाल 

अलीपुरद्वार: आज विधायकले कालबैसाखी हावाहुरीबाट प्रभावित जनतालाई केही सहयोग गर्ने प्रयास गरेका छन्। १६ अप्रिलको राति आएको हावाहुरीले कुमारग्राम ब्लकमा ठूलो क्षति पुर्याएको छ। ठूलो भूभागमा

अन्तर्राष्ट्रिय

युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसदद्वारा पारित, युक्रेनलाई ६१ बिलियन सहयोग

युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसदद्वारा  पारित भएको छ। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी

पश्चिम बंगाल

पिउने पानीको अभावको बीचमा जलपाईगढीको कतिपय ठाउँमा धाराको अभावमा शुद्ध पानी बग्दै

जलपाईगढी: दक्षिण बंगाल बाहेक उत्तर बंगालमा पनि चर्को गर्मी शुरु भएको छ। गर्मीको आगमनसँगै विभिन्न क्षेत्रमा खानेपानीको समस्या देखिन थालेको छ। सर्वसाधारण पनि खानेपानीको समस्याको गुनासो

विशेष

आज भगवान महावीरको जन्मजयन्ती

आज महावीर जयन्ती देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन जैन धर्मका मानिसहरुका लागि निकै विशेष छ। महावीर जयन्ती हरेक वर्ष चैत्र शुक्ल पक्षको त्रयोदशीका दिन मनाइन्छ।

जीटीए

सिक्किम दार्जिलिङ एकीकरणको मुद्दालाई लिएर चुनावमा उत्रेका गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रीन चुनाव प्रचार गर्दै खरसाङमा

खरसाङ: सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा लिएर यसपालीको लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटबाट गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रिनको समर्थनमा आज खरसाङमा क्षेत्रमा चुनाव प्रचार गरेका छन्।

विवाहबाट फर्किइरहेका नौजनाको सडक दुर्घटनामा मृत्यु

राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग भ्यान ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको  छ। दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २-४५ बजे भएको थियो। भोपालको डुङ्गरी

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे ११७ नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ११७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

नेपाल

वीरेन्द्र तालमा हिमपैह्रो खस्दा जोखिम, सतर्क रहनआग्रह

काठमाडौं: गोरखाको चुमनुब्रीगाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपैह्रो खस्दा जोखिम बढेको छ। गोरखाका प्रमुख जिल्लाअधिकारी भोला दाहालले ताल फुटेको नभइ हिमपैह्रो तालमा पस्दा पानी बाहिर

पश्चिम बंगाल

राजमाता अमृता रोयसँग सेल्फी लिनेको भीड

कोलकाता: कृष्णनगरकी भाजपा उम्मेद्वार राजमाता अमृता रायले आफ्नो जित सुनिश्चित गर्न दरबारबाट निस्केर विभिन्न क्षेत्रमा प्रचारप्रसार गरिरहेकी छिन्। यसैबीच उनीसँग सेल्फी लिन मानिसहरूको ठूलो भीड लागेको

नेपाल

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले

काठमाडौं: वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ। आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि

अन्तर्राष्ट्रिय

आज माल्दिभ्समा आमनिर्वाचन

माल्दिभ्समा आज आइतबार आमनिर्वाचन हुँदैछ। ९३ सदस्यीय पिपुल्स मजलिस् अर्थात् संसदको  निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ। गतवर्ष राष्ट्रपतिको चुनावताका मुइज्जुले भारत विरोधी

पश्चिम बंगाल

चुनाव पछि, तृणमूलले प्रचारका लागि लागाएका पोस्टर र ब्यानरहरू खाेलदै

जलपाईगुडी: जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रमा मतदान सकिएको छ। तर, सडकलगायत ठाउँ–ठाउँमा विभिन्न दलका आकर्षक चुनावी प्रचारका ब्यानर झल्किएका छन्। यद्यपि, आइतवार दिउँसो १ बजेदेखि तृणमूल नेताहरू