Day: अप्रिल 21, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

भाजपाकी उम्मेदवार रेखा पात्राको ब्यानर च्यातेपछि रामपुर क्षेत्रमा तनाव

कोलकाता: दिनअघि हिङ्गलगञ्ज विधानसभाको उत्तर २४ परगना बसिरहाट डिभिजनको साहेबखाली क्षेत्रको रामापुर गाउँको बुथ नम्बर १९७ मा भाजपा उम्मेदवार रेखा पात्राको समर्थनमा भाजपा कार्यकर्ताहरूले ब्यानर लगाएका

पश्चिम बंगाल

जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रको स्ट्रङ रुमलाई तीन तहको कडा सुरक्षा व्यवस्था

जलपाईगढी: जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रको स्ट्रङ रूमलाई तीन तहको सुरक्षाले घेरिएको छ। केन्द्रीय बलका कर्मचारीहरू स्ट्रङ्ग रुमभित्र र राज्य पुलिसको एक टोली बाहिर उपस्थित छ। साथै,

पश्चिम बंगाल

इनारमा डुबेर बालकको मृत्यु, क्षेत्रमा शोकको लहर

जलपाईगढी: मैनागढी ब्लकको अमगुरी ग्राम पञ्चायतको दक्षिण बारा गिला गाउँका शहीद इस्लामका साढे तीन वर्षीय छोराको घर नजिकै बनाइएको अस्थायी इनारमा डुबेर मृत्यु भएको छ। मृत्यु

पश्चिम बंगाल

मेरो परिकल्पना हाम्रो क्षेत्रलाई उत्तर बंगाल र पूर्वोत्तर भारतको आर्थिक मुटुको रूपमा पुनर्स्थापित गर्नु रहेको छ: राजु बिष्ट

दार्जीलिङ: आज लेबोङको गोर्खा स्टेडियममा श्री सतपालजी महाराज र भाजपाका गठबन्धन पार्टीका नेताहरूको भाजपाका उम्मेदवार राजु बिष्टले चुनावी जनसभालाई सम्बोधन गरे। यसबारेमा उनले प्रेस विज्ञप्ति जारी

सिक्किम

राज्यवासीको सुख, शान्ति अनि समृद्धिको निम्ति मुख्यमन्त्रीले गरे पूजा अर्चना

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम अनि सिक्किमेली जनसमुदायको सुख, शान्ति, समृद्धि अनि कल्याणहेतु पूजा अर्चना गरे। जानकारी गराइन्छ, गत १९ अप्रेलको दिन राज्यमा विधानसभा

पश्चिम बंगाल

भाजपाले निशाना बनाएको अनि आफूहरू सुरक्षित नभएको मुख्यमन्त्री ममता ब्यानर्जीको भनाइ

बालुरघाट: लोकसभा चुनावलाई लिएर पश्चिम बंगालमा राजनीतिक परिवेश पूर्ण रुपले गर्मिएको छ। आज मुख्यमन्त्री ममता ब्यानर्जीले बालुरघाटमा जनसभालाई सम्बोधन गरिन्। यस क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपाले

जीटीए

घुम्ती चियाबारीमा भागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती चियाबारीको दुईवटा बुथहरूलाई लिएर सम्पन्न भएको छ। उक्त चुनावी सभा सीके

उत्तर-पूर्व

मणिपुरका ११ मतदान केन्द्रमा २२ अप्रिल पुनः मतदान हुने: निर्वाचन आयोग

इम्फाल: मणिपुरका मुख्य निर्वाचन अधिकारीले आन्तरिक मणिपुर लोकसभा निर्वाचन क्षेत्रका ११ मतदान केन्द्रहरूमा अप्रिल २२ मा पुनः मतदान गर्ने घोषणा गरेका छन्। निर्वाचन आयोगले १९ अप्रेल

Uncategorized

तृणमूल कांग्रेसका उम्मेदवार शाहनवाज अली रैहानको समर्थनमा र्‍याली

मालदा: दक्षिण मालदा लोकसभा क्षेत्रका तृणमूल कांग्रेसका उम्मेदवार शाहनवाज अली रैहानको समर्थनमा अंग्रेजी बजार शहरका विभिन्न क्षेत्रमा र्‍यालीहरू निकालिएको थियो। र्‍यालीमा उम्मेदवारका अलावा अङ्ग्रेजी बजार नगरपालिकाका

पश्चिम बंगाल

चुनावको दिन नजिकिँदै गर्दा ममता बनर्जीको डर बढ्दैछ: शमिक भट्टाचार्य

सिलगढी: राज्यसभा सांसद तथा बीजेपीका प्रवक्ता शमिक भट्टाचार्यले आइतबार सिलगढीस्थित मल्लगुड़ी बीजेपी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, चुनावको दिन नजिकिँदै गर्दा ममता बनर्जीको डर बढ्दै गएको

पश्चिम बंगाल

भीषण आगलागीमा एक परिवारको घर जलेर नष्ट

मालदा: मालदाको मथुरापुर माणिकचकको शितलचण्डी पाडा क्षेत्रमा भीषण आगलागीमा एक परिवारको घर जलेर खरानी भएको छ। यो घटना नारायण मण्डल नामक व्यक्तिको घरमा भएको हो।खाना पकाउने

पश्चिम बंगाल

सुरिंदर सिंह अहलुवालियाले शुरु गरे प्रचारप्रसार

कोलकाता: आसनसोल लोकसभा क्षेत्रका भाजपा उम्मेदवार सुरिंदर सिंह अहलुवालियाले आइतबार पाण्डवेश्वर विधानसभा अन्तर्गत शीतलपुर दुर्गा मन्दिरमा पूजा गरेर आफ्नो चुनावी अभियान शुरु गरे। उनले आइतबार शितलपुर