Day: अप्रिल 19, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

मैनागढीमा चक्रवात प्रभावित जनता उत्साहका साथ मतदानमा सहभागी

जलपाईगढी: मैनागढीचक्रवात प्रभावित जनता शुक्रबार मतदान प्रक्रियामा उत्स्फूर्त रूपमा सहभागी भएका थिए। आज लोकसभा चुनावको पहिलो चरणको मतदान भइरहेको छ, र त्यस चरणमा हावाहुरी प्रभावित जनता

तुफानगञ्जमा भाजपा कार्यकर्तालाई कुटपिट गरेको आरोप

कोचबिहार: तृणमूलले तुफानगञ्ज देवचराई क्षेत्रमा भाजपा कार्यकर्तालाई कुटपिट गरेको आरोप लागेको छ। घाइते भाजपा कार्यकर्ता कार्तिक बर्मनको अहिले तुफानगञ्ज विभागीय अस्पतालमा उपचार भइरहेको छ। उनी भाजपा

पश्चिम बंगाल

कन्ट्रोल रुममा बसेर तीनवटै लोकसभा केन्द्रमा गौतम देवको नजर

सिलगढी: कन्ट्रोल रुममा बसेर सिलगढीका मेयर  गौतम देवले तीनै जिल्लाको मतदान प्रक्रियालाई जलपाईगढी सिट जित्नेमा शतप्रतिशत विश्वस्त रहेको बताएका छन्। गौतम देवले पश्चिम बंगालका तीन जिल्लाको

पश्चिम बंगाल

पहिलो पटक मतदान गरेपछि युवा मतदाता बने हर्षित

जलपाईगढी: मैनागढी सुभाषनगर हाई स्कूल १६/८० र ८१ उत्कृष्ट नमुना बुथमा पहिलो पटक मतदान गर्न गएका युवा मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। नयाँ मतदाताले आफूसँग

पश्चिम बंगाल

राज्यपाल सीभी आनन्द बोसले कालीघाट मन्दिरमा पूजा गरे

कोलकाता: लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएको छ। आज पहिलो चरणको निर्वाचनका लागि देशका विभिन्न राज्यमा मतदान भइरहेको छ। पश्चिम बंगालका धेरै सिटमा पहिलो चरणको

अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिन अस्वीकार

प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिन अस्वीकार गरिएको छ। सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार

जीटीए

पंखाबारी लंगभ्यु अम्बटे समष्टिमा जीटीए कर्मचारीको सभा

खरसाङ: पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत पंखाबारी सार्वजनिक भवनमा जीटीए कर्मचारी संगठनको एक जरूरी सभा सुरज प्रधानको सभापतित्वमा सम्पन्न भयो।समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई

जीटीए

पहाड़का राजनैतिक दलहरूले मुद्दा राजु विष्टलाई बुझाएका छन् तर म गोर्खाको मुद्दाको लागि अघि आएको छु: बीपी बजगाई

खरसाङ: खरसाङ क्षेत्रका जनताको भोटले म बिजय भएर पश्चिम बंगालको राज्य विधान सभामा चारपल्टसम्म गोर्खाल्याण्डको आवाज उठाए र त्यो आवाज मेरो होइन जनताको आवाज हो, म

पश्चिम बंगाल

माथाभाभाङ्गा  १ नम्बर ब्लकको ५/५३ गेन्दुगुरी बुथमा तृणमूलका पोलिङ एजेन्टलाई कुटपिट गरेको आरोप

कोचबिहार: लोकसभा चुनावको पहिलो चरणमा शुक्रबार बिहान ७ बजे पश्चिम बंगालमा ४२ मध्ये तीन सिटका लागि मतदान शरू हुने बित्तिकै सत्तारूढ तृणमूल कांग्रेस र भारतीय जनता

सिक्किम

सोरेङ जिल्लामा एक बजीसम्म कुल ३६.३७ प्रतिशत मतदान

साेरेङ: सोरेङ जिल्लामा बिहान सात बजीदेखि दिउॅंसो एक बजीसम्म कुल ३६.३७ प्रतिशत मतदान भएको छ। सर्वाधिक मतदान सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा भएको छ। सोरेङ जिल्लाका चारवटा

पश्चिम बंगाल

जीवित मतदाता सूचीमा मृत घोषित, मताधिकार प्रयोग गर्न पाएनन्

अलिपुर: अलिपुरद्वारमा मतदाता सूचीमा अनियमितताको अनौठो अघि बाहिर आएको छ। मतदाता नामावलीमा रहेका व्यक्ति शुक्रबार बिहान एक मतदाता मतदान गर्न गएका थिए। तर मतदान केन्द्रमा उनको

जीटीए

हाम्रो पार्टीमा १५ परिवारले समर्थन जनाएको दाबी

दार्जीलिङ: हाम्रो पार्टीमा १५ परिवारले समर्थन जनाएको दाबी गरिएको छ। हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिका अध्यक्ष पूरण तामाङ र केन्द्रीय सांगठनिक सचिव पुकार घतराजको नेतृत्वमा हिजो