सोरेङ जिल्लामा एक बजीसम्म कुल ३६.३७ प्रतिशत मतदान

n601596046171353206440033a615ccd0162ea84a3c0e5fcee6a0ddca126c234e2ff0234300060b2ed36cd1.jpg

साेरेङ: सोरेङ जिल्लामा बिहान सात बजीदेखि दिउॅंसो एक बजीसम्म कुल ३६.३७ प्रतिशत मतदान भएको छ। सर्वाधिक मतदान सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा भएको छ। सोरेङ जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा बिहानदेखि शान्तिपूर्वक मतदान चलिरहेको छ।

चारवटा निर्वाचन क्षेत्रमा दिउॅंसो एक बजीसम्म २२ हजार २४८ जनाले मतदान गरिसकेका छन्। सर्वाधिक मतदान सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा भएको छ। यहॉं ६१८६ जनाले मतदान गरिसकेका छन्। यसरी नै दरामदिन निर्वाचन क्षेत्रमा 5964, रिन्छेनपोङ निर्वाचन क्षेत्रमा ५७७४ र सालघारी जूम निर्वाचन क्षेत्रमा ४३२४ जनाले मतदान गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *