माथाभाभाङ्गा  १ नम्बर ब्लकको ५/५३ गेन्दुगुरी बुथमा तृणमूलका पोलिङ एजेन्टलाई कुटपिट गरेको आरोप

IMG-20240419-WA0128

कोचबिहार: लोकसभा चुनावको पहिलो चरणमा शुक्रबार बिहान ७ बजे पश्चिम बंगालमा ४२ मध्ये तीन सिटका लागि मतदान शरू हुने बित्तिकै सत्तारूढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टीबीच झडपको रिपोर्ट आउन थाल्यो। कोचबिहार नजिकै चन्दमारीमा दुई प्रतिद्वन्द्वीका कार्यकर्ता र समर्थकहरूबीच भएको झडपमा केही व्यक्ति घाइते भएका छन्। यहाँ माथाभाङ्गा १ ब्लकको गेन्दुगुरी बुथ नम्बर ५/५३ मा पोलिङ एजेन्टलाई कुटपिट गरेको आरोप छ । नायरहाट ग्राम पञ्चायतको माथाभाङ्गा नम्बर १ ब्लकको गेन्दुगुरी बुथ नम्बर ५/५३ मा तृणमूल पोलिंग एजेन्टलाई कुटपिट गरेको घटना बाहिर अघि छ। यद्यपि भाजपाले सबै आरोप अस्वीकार गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *