हाम्रो पार्टीमा १५ परिवारले समर्थन जनाएको दाबी

Screenshot_20240418_175428_WhatsApp

दार्जीलिङ: हाम्रो पार्टीमा १५ परिवारले समर्थन जनाएको दाबी गरिएको छ। हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिका अध्यक्ष पूरण तामाङ र केन्द्रीय सांगठनिक सचिव पुकार घतराजको नेतृत्वमा हिजो चामोङ र मंगरजुङ क्षेत्रबाट १५ परिवार सामेल भएको दाबी गरिएको छ। यस अवधि पार्टीका अध्यक्ष अजय एडवाडर्स र केन्द्रीय कार्यकर्ता शारदा राई सुब्बा आदि उपस्थित रहेको हाम्रो पार्टीले बताएको छ। चामोङका ५ अनि मगरजुङका १० परिवारलाई अजय एडवाडर्सले पार्टीमा स्वागत जनाएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *