Day: अप्रिल 19, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

मुख्यमन्त्री प्रेमसिंह तामाङले सोरेङ च्याखुङमा मतदान गरे

गान्तोक: मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले आज बिहान आफ्नो गृह निर्वाचन क्षेत्र सोरेङ च्याखुङमा मतदान गरेपछि रिनाक निर्वाचन क्षेत्रको भ्रमण गरे। मुख्यमन्त्री

जीटीए

भागोप्रमोको चुनावी सभा साथै प्रशाखा प्रशाखा कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको घैयाबारी अन्तर्गत कालीमाट्टीमा प्रशाखा कमिटी गठन गर्न सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष

पश्चिम बंगाल

फुलबारी विधानसभाको अक्टियाशाल क्षेत्रमा फेरि मतदानमा व्यस्त एक व्यक्ति पुलिस पर्यवेक्षक देखेर भागे

सिलगढी: मतदानको अन्तिम क्षणमा डाबग्राम–फुलबारी विधानसभाको अक्तियाशाला क्षेत्रमा एकजना व्यक्तिले फेरि मतदान गर्दागर्दै पक्राउ परेका छन्। तर, उजुरीपछि उनी फरार भएका थिए। लोकसभाका जलपाईगुडी जिल्ला पुलिस

सिक्किम

सिक्किममा शान्तिपूर्वक सम्पन्न भयो लोकसभा र विधानसभा चुनाउ

बेलुकी ५:३० बजीसम्म लोकसभामा ६८.०६ अनि विधानसभामा ६७.९५ प्रतिशत मतदान गान्तोक: देशको १८औं लोकसभा चुनाउ सँगै ११औं राज्य विधानसभा चुनाउ आज सिक्किम राज्यमा शान्तिपूर्वक सम्पन्न भयो।

पश्चिम बंगाल

मन्त्री उदयन गुहाको अघि विरोध प्रदर्शन

कोचबिहार: दिनहाटाको भेटागढी उत्तरपाडा क्षेत्रमा महिलाहरूले उदयन गुहालाई घेरेर विरोध प्रदर्शन गरेका छन्। भेटागढीको शान्तिपूर्ण वातावरण बिथोल्न उत्तर बंगालका विकासमन्त्री उदयन गुहा आएको महिलाहरूले आरोप लगाएका

पश्चिम बंगाल

लोकसभा चुनावको पहिलो चरणको मतदान सकियो

राजगञ्ज: लोकसभा चुनावको पहिलो चरणको मतदान सकिएको छ। पहिलो चरणमा, यो देखियो कि जलपाईगुडी जिल्लाको राजगञ्जका विभिन्न बुथहरूमा समय भन्दा पहिले मतदान समाप्त भयो। साँझ ५

सिक्किम

पाकिम जिल्लामा सॉंझ पॉंच बजीसम्म कूल ६८.४६ प्रतिशत मतदान

पाकिम: पाकिम जिल्लामा सॉंझ पॉंच बजीसम्म कूल ६८.४६ प्रतिशत मतदान भएको छ। जिल्लाका सबै चार निर्वाचन क्षेत्रमा शान्तिपूर्वक मतदान भइरहेको छ। रिपोर्ट अनुसार, सॉंझ पॉंच बजीसम्म

पश्चिम बंगाल

मिथुन चक्रवर्तीले रायगञ्जको भाजपा उम्मेदवार कार्तिक पालको समर्थनमा प्रचार गरे

रायगञ्ज: भाजपा नेता तथा फिल्म अभिनेता मिथुन चक्रवर्तीले शुक्रबार रायगञ्ज लोकसभा निर्वाचन क्षेत्रका भाजपा उम्मेदवार कार्तिक पालको समर्थनमा कालियागञ्जको विजय संकल्प सभामा भाग लिए। सभास्थलमा मिथुनलाई

पश्चिम बंगाल

भाजपाको मतलब मतुआ समुदाय होइन: शर्मिला सरकार

कोलकाता: बर्दवान पूर्वी लोकसभा क्षेत्रबाट तृणमूल उम्मेद्वार शर्मिला सरकारले पत्रकारहरूलाई भनिन्, ‘भाजपाको मतलब मतुआ समुदाय होइन, मलाई मतुआ समुदायका धेरै मानिसहरूले मलाई समर्थन गरिरहेका छन् भन्ने

पश्चिम बंगाल

डबग्राम–फुलबारी विधानसभामा तनाव, स्थिति नियन्त्रणमा  

सिलगढी: डबग्राम-फुलबारी विधानसभामा फेरि तनाव देखिएको छ। तिलेश्वरी हाई स्कूलमा मदनतानका क्रममा तनाव देखिएको बताइएको छ। जब विधायक शिखा च्याटर्जी आज मतदान केन्द्रमा पुगिन्। उनलाई देख्ने

पश्चिम बंगाल

जलपाईगढी जिल्लाका विभिन्न चिया बगानका श्रमिकहरूले गरे  उत्साहपूर्वक मतदान

जलपाईगढी: जलपाईगढी जिल्लाका विभिन्न चिया बगानका श्रमिकहरूले मतदानमा उत्साहपूर्वक भाग लिए। उत्तर बंगालका सबै चिया बगान क्षेत्रमा शान्तिपूर्ण मतदान भएको छ। जलपाईगढी जिल्लाको विशाल चिया बगान

पश्चिम बंगाल

बैराकपुर लोकसभा क्षेत्रका भाजपा उम्मेदवार अर्जुन सिंहद्वारा नैहाटी क्षेत्रमा चुनाव प्रचार

कोलकाता: ब्यारकपुर लोकसभा क्षेत्रका भाजपा उम्मेद्वार अर्जुन सिंहले उत्तर बंगालको तीन लोकसभा चुनावमा भाजपा कार्यकर्ताहरूलाई आफ्नो सबै शक्ति लगाउन र सकेसम्म भोट गर्न सन्देश दिएका छन्।