मन्त्री उदयन गुहाको अघि विरोध प्रदर्शन

IMG-20240419-WA0190

कोचबिहार: दिनहाटाको भेटागढी उत्तरपाडा क्षेत्रमा महिलाहरूले उदयन गुहालाई घेरेर विरोध प्रदर्शन गरेका छन्। भेटागढीको शान्तिपूर्ण वातावरण बिथोल्न उत्तर बंगालका विकासमन्त्री उदयन गुहा आएको महिलाहरूले आरोप लगाएका छन्। तर, मन्त्री उदयन गुहाले स्थानीय भाजपा पञ्चायतकी पति कैयौँ आपराधिक घटनामा संलग्न रहेको दाबी गरेका छन्। पुलिस उनलाई आज पक्राउ गरेको समाचार  छ। त्यसैले भाजपालाई समर्थन गर्ने महिलाहरूले उनको विरोध गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement