Day: मार्च 2, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिक्किम: राजनीतिक दलका प्रतिनिधिहरूले गरे स्ट्रङ रूम र मतगणना केन्द्रको निरीक्षण

गान्तोक: पाकिम जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले एभीएम राखिएको स्ट्रङ रूम र मतगणना हलको तयारीबारे निरीक्षण गराए। विशेष गरेर राज्यका

क्षेत्रीय

बंगाल: सिविटार निवासी मनु छेत्रीको घर अनित थापाको सहयोगमा निर्माण कार्य

खरसाङ: तीनधारे महानदी समष्टिको सिविटार चियाबारीस्थित गुम्बाडाँड़ा निवासी मनु छेत्रीको घर जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण कार्य शुरु गरिएको छ। गत वर्ष नै पैह्रोले क्षतिग्रस्त

क्षेत्रीय

सिक्किम: मुख्यमन्त्रीको गेजिङ जिल्ला भ्रमण तयारीबारे सभा सम्पन्न

गेजिङ: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको भोलि अर्थात ३ मार्चको दिन गेजिङ जिल्लाको भ्रमण तयारीलाई लिएर आज जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा एक सभा सम्पन्न भयो।विशेष

क्षेत्रीय

सिक्किम: केएन राईमाथि आक्रमण गर्ने छ जना पक्राउ

मल्ली: सिक्किम विधानसभाका पूर्व अध्यक्ष एवम वरिष्ठ राजनैतिज्ञ केएन राईमाथि हिजो मल्लीमा कुटपिट भएको मामिलाबारे पुलिसले ६ जना आरोपीलाई पक्राउ गरिसकेको छ भने एकजना आरोपीको खोजी

क्षेत्रीय

बंगाल: दुई दिने भ्रमणको क्रममा मोदीले सुभेन्दु अधिकारी र सुकान्त मजुमदारसँग भेट गरे

कोलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुई दिने राज्य भ्रमणको क्रममा पश्चिम बंगालका विपक्षी नेता सुभेन्दु अधिकारी र भाजपा राज्य एकाईका प्रमुख सुकान्त मजुमदारलाई भेट गरे। प्रधानमन्त्री

करियर/रोजगार

अर्किड्स द इन्टरनेशनल स्कूल न्यू टाउन इम्याजिन हब ल्याबको उद्घाटन

कोलकाता: अर्किड्स द इन्टरनेशनल स्कूल न्यू टाउन इम्याजिन हब ल्याबको उद्घाटन मुख्य अतिथि सहायक निर्देशक तथा सहायक भूमि अधिग्रहण अधिकारी अतिथि अरिन्दम चक्रवर्तीले गरे। सुश्री रुबिया

राष्ट्रिय

बंगाल: उत्तर बंगालमा बढ्यो चितुवाको संख्या

कोलकाता: उत्तर बंगालमा २३० भन्दा बढी चितुवाहरू छन् र वर्षौंदेखि जनावरहरूको जनसंख्या बढेको छ, केन्द्रीय वन, वातावरण र जलवायु परिवर्तन मन्त्रालयले गरेको राष्ट्रिय अध्ययनले जनाएको छ।

क्षेत्रीय

सिक्किम: सिक्किममा बस यात्रालाई क्रान्तिकारी बनाउन सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी) र रेड बसबीच साझेदारी

गान्तोक: विश्वको सबैभन्दा ठूलो अनलाइन बस टिकटिङ प्लेटफर्म रेडबसले प्राकृतिक रूपले सम्पन्न राज्य सिक्किमको एक प्रमुख राज्य-स्वामित्व बस परिवहन निगम  सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी)सित आफ्नो साझेदारीको

खेलकुद

बंगाल: जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: गैरी गाउँ तीनधारे र लिंकन क्लब सिपाहीधुरा बिजयी

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको पहिलो दोस्रो राउण्डको दुईवटा खेलमा गैरी गाउँ तीनधारे र लिंकन क्लब सिपाहीधुरा बिजयी

राष्ट्रिय

बंगाल: विधायक निरज जिम्बाद्वारा गोर्खाहरूको समस्या समाधानको लागि आफ्नो खुनले पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार

सिलगढी: दार्जीलिङका भाजपा विधायक निरज जिम्बाद्वारा आफ्नो खुनले पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोर्खाहरुको सपनालाई अब बिपना बनाउनुपर्छ भनी पत्राचार गरेका छन्। विधायक जिम्बाद्वारा आफ्नो खुन

क्षेत्रीय

बंगाल: एक जंगली हात्तीको हमलामा वनकर्मीको मृत्यु

कालचिनी: कालचिनी ब्लकको जयन्ती जङ्गलमा हात्तीको हमलामा एकजना वनकर्मीको मृत्यु भएको घटनाले इलाकामा सनसनी मच्चियो। मृतक वनकर्मीको नाम अब्दुल कयाम मियाँ बताइएको छ। प्राप्त जानकारी अनुसार

क्षेत्रीय

बंगाल: भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको लागि नयाँ कमानमा सभा सम्पन्न

खरसाङ: भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको लागि घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५३ नयाँ कमानमा सभा सम्पन्न भएको छ। भागोप्रमो