
बंगाल: सन्देशखाली गइऱहेको फ्याक्ट फाइन्डिङ टीमलाई धेरै घण्टाको हिरासतपछि रिहा गरियो
कोलकाता: उत्तर २४ परगनाको सन्देशखालीमा मानवाधिकार उल्लङ्घनको जाँचको निम्ति गइऱहेको स्वयंसेवानी संगठनको फ्याक्ट फाइन्डिङ टीमलाई धेरै घण्टाको हिरासतपछि मुक्त गरिएको छ। शिवप्रसाद हाजराको फर्महरूलाई जलाएको कथित