Day: फेब्रुअरी 26, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
Uncategorized

बंगाल: डकैती गर्न अगावै ३ युवकलाई पक्राउ

सिलगढी: डकैती गर्ने उद्देश्यले भेला भएका ३ जना युवकलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीहरूको नाम मोहम्मद जावेद, चन्दन मोहन चौधरी र कुनाल

क्षेत्रीय

असम: ‘म जिउँदो रहुञ्जेलसम्म मुसलमान नानीहरूको व्यापार हुन दिने छुइनँ’: मुख्यमन्त्री सरमा

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, ‘म जिउँदो रहुञ्जेलसम्म मुसलमान नानीहरूको व्यापार हुन दिने छुइनँ।’ ‘आगामी वर्ष २०२६ सम्ममा उनले असममा मुसलमान नानीहरूलाई लिएर

खेलकुद

चौथो टेस्टसहित सीरीज जित्यो भारतले

राँची: भारतले कप्तान रोहित शर्मा (५५) र शुभमन गिल (अविजित ५२)-को अर्द्धशतकीय ईनिंग्सको सहायताले भारतले केही तनाउपूर्ण क्षणहरूको सामना गर्दै चौथो क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डलाई चौथो

खेलकुद

पावर लिफ्टिंगमा विवेकको सफलता

सिलगढी: सिलगढ़ीको चम्पासरी ग्राम पञ्चायतअन्तर्गत बाबुबासाका एथलीट विवेक छेत्रीले पावर लिफ्टिंगमा फेरि सफलता हासिल गरेका छन्। पिता किशोर छेत्री र माता विष्णु छेत्रीको निरन्तर साथ र

क्षेत्रीय

सिक्किम: सोरेङ जिल्लाबाट जनतालाई सरकारी सहुलियत वितरण शुरु

गान्तोक: सिक्किम सरकारले आज सोमवार सोरेङ जिल्लाबाट जनतालाई सरकारी सहुलियत वितरण शुरु गरेको छ। मुख्यमन्त्री पीएस तामाङले सोरेङमा आयोजित पहिलो जन भरोसा सम्मेलनको अवसरमा रिन्चेबुङ, दरामदिन,

क्षेत्रीय

बंगाल: असहाय परिवारको छोरीको बिहेको लागि आमबारीका रेञ्जर र समाजसेवीले बढाए हात

राजगञ्ज: असहाय परिवारको छोरीको बिहेको लागि  आमबारीका रेञ्जर आलमगीर हकले सहयोगको हात बढाएका छन्। आज आमबारी रेञ्जका वनकर्मीहरूले उक्त असहाय परिवारको घर गएर आर्थिक सहयोग प्रदान गरे।

अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध:  ३१ हजार युक्रेनी सैनिक मारिए

रुस युक्रेन युद्ध शुरु भएको दुई वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ। सन् २०२२ को २४ फरवरीदेखि शुरु भएको युद्धको दुई वर्ष पुरा

क्षेत्रीय

बंगाल: सन्देशखालीमा एक टीएमसी नेता पक्राउ

कोलकाता: पश्चिम बंगाल पुलिसले टीएमसी नेता अजित माइतीलाई उत्तर २४ परगना जिल्लाको सन्देशखालीबाट गाँउवासीहरूको जमिन कब्जाको आरोपमा पक्राउ गरेको समाचार एक अधिकारीले बताएका छन्। संचारमाध्यमको समाचारअनुसार,

क्षेत्रीय

बंगाल: भोटू सिंह छेत्रीकृत ‘चक्रव्यूहमा गोर्खा’ लोकार्पित

सिलगढी: गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरू बजारमा आइसके। यही मेसोमा गैर-आख्यान पनि प्रकाशित भएको छ। दार्जीलिङका पूर्व गोर्खाल्याण्ड आन्दोलनकारी भोटू सिंह छेत्रीकृत लिखित गैर आख्यान कृति ‘चक्रव्यूहमा

राष्ट्रिय

भारतीय जनता पार्टीले पुण्यतिथिमा वीर सावरकरलाई गरे नमन

नयॉं दिल्ली: भारतीय जनता पार्टी (भाजपा) ले महान क्रान्तिदूत वीर सावरकरको पुण्यतिथिमा उनको पुण्य स्मरण गर्दै नमन गरेको छ। भाजपाले आफ्नो एक्स ह्यान्डलमा लेखेको छ, ‘मॉं

क्षेत्रीय

बंगाल: करूणामयी काली मन्दिरबाट चोरी भएको समान उद्धार

सिलगढी: मन्दिरबाट चोरी भएको समान पुलिसले ४ दिनको अवधिमा उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पक्राउ गरिएको छैन। पुलिसले चोरको खोजी गरिरहेको छ। प्राप्त जानकारी अनुसार गत

क्षेत्रीय

मेघालय: सरकारले स्वास्थ्य सेवालाई राम्रो बनाउन नयाँ प्रणाली अपनाएको छ

शिलोङ: स्वास्थ्य विभागले राज्यको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्न पाँच स्तम्भमा आधारित नयाँ प्रणाली अपनाएको छ। स्वास्थ्य तथा परिवार कल्याण विभागका प्रमुख सचिव सम्पत कुमारले पूर्वनिर्धारित