Day: फेब्रुअरी 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

राज्यपाल केटी परनाईक उडिया महोत्सवमा सहभागी

इटानगर: राज्यपाल केटी परनाईक आफ्नी पत्नी अनघा परनाईकसहित इटानगरमा शुक्रबार वाञ्चो जनजातिको उडिया चाड पर्वमा सहभागी भएका छन्। आफ्नो जीवन्त सांस्कृतिक सम्पदा प्रदर्शन गर्न वाञ्चोको प्रशंसा

खेलकुद

पीभी सिन्धु हारे पनि भारतीय महिला टीम इतिहास रच्दै फाइनलमा

शाह आलम (मलेशिया): भारतीय महिला टीमले रोमाञ्चक सेमिफाइनलमा दुईपल्टको पूर्व च्याम्पियन जापानलाई ३-२-ले पराजित गरी आफ्नो स्वर्णिम अभियान जारी राख्दै पहिलोपल्ट ब्याडमिण्टन एशिया टीम च्याम्पियनशीपको फाइनलमा

राष्ट्रिय

अरुणाचलले जेजेएमअन्तर्गत १००% संतृप्ति हासिल गरेको छ: मुख्यमन्त्री खान्डु

इटानगर: मुख्यमन्त्री पेमा खान्डुले भनेका छन् कि अरुणाचल प्रदेशले केन्द्रको जल जीवन मिशन (जेजेएम) अन्तर्गत ‘हर घर जल’ योजनामा ​१०० प्रतिशत संतृप्ति हासिल गरेको छ। राज्य

राष्ट्रिय

घर फर्किए भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार

काेलकाता: पश्चिम बंगाल भाजपा अध्यक्ष डा. सुकान्त मजुमदार शनिवार स्वस्थ भएर अस्पतालदेखि घर फर्किए। शनिवार उनलाई कोलकाताको एक गैरसरकारी अस्पतालबाट छुट्टि दिइयो। अस्पतालबाट बाहिर आउँदा सुकान्त

क्षेत्रीय

एम्स कल्याणीद्वारा सरकारलाई स्वास्थ्य साथीअन्तर्गत सेवा प्रदायकको रूपमा समावेश गर्न आग्रह

कोलकाता: कल्याणीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)का अधिकारीहरूले बंगाल सरकारलाई यसको प्रमुख स्वास्थ्य बीमा योजना स्वास्थ्य साथीअन्तर्गत सेवा प्रदायकको रूपमा समावेश गर्न पत्र लेखेका छन्। केन्द्रीय

खेलकुद

ईंग्ल्याण्ड विरुद्ध जारी तेस्रो टेस्टबाट हटे आर अश्विन

राजकोट:  भारतीय अफ् स्पिनर रविचन्द्रन अश्विनले ईंग्ल्याण्ड विरुद्ध जारी तेस्रो क्रिकेट टेस्ट म्याचबाट हट्ने फसेला गरेका छन्। अश्विनले पारिवारिक प्रतिबद्धताहरूले गर्दा यस्तो फसेला गरेका छन्। उनले

क्षेत्रीय

सन्देशखाली पुग्यो पश्चिम बंगाल बाल अधिकार प्यानलको टोली

कोलकाता: वेस्ट बेंगल कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्स (डब्ल्युबीसीपीसीआर)को छह सदस्यीय टोलीले शनिबार उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा राजनीतिक रूपमा समस्याग्रस्त क्षेत्रमा बाल दुर्व्यवहारको उजुरीहरूको

व्यापार/वाणिज्य

टुरिजम मलेशियाद्वारा यसको उद्घाटन श्रृंखला बिक्री मिसनहरू आयोजना हुँदै

कोलकाता: टुरिजम मलेशियाले हालै आयोजित आउटबाउन्ड ट्राभल मार्ट (ओटीएम) र ८ देखि १० फरवरीसम्म मुम्बईमा भएको दक्षिण एसिया ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (एसएटीटीई)लगायत धेरै पर्यटन प्रदर्शनीहरू

व्यापार/वाणिज्य

स्लीप कम्पनीद्वारा कोलकातामा दोस्रो स्टोर अनावरण

कोलकाता: सल्ट लेकमा पहिलो स्टोर खोलेको ३-४ महिनाभित्रै तपसिया, कोलकातामा दोस्रो स्टोरको सुरुवातले पूर्वी भारतमा द स्लीप कम्पनीको केन्द्रित र द्रुत विस्तार रणनीतिलाई रेखांकित गरेको छ।

राष्ट्रिय

नकुलनाथ अब ‘कांग्रेस’मा नरहने?

भोपाल: मध्य प्रदेशको पूर्वमुख्यमन्त्री कमलनाथका छोरा नकुलनाथ भाजपमा प्रवेश गर्ने अड्कलबाजी भइरहेको छ। दुवै नेता दिल्ली प्रस्थान गरेका छन्। १७ फरवरीमा कमलनाथले आफ्ना सबै कार्यक्रम रद्द

क्षेत्रीय

असम: परीक्षा झटिया जाभाका सचिव डा. उपेन्द्रजीत शर्माले बिटिसी प्रमुख प्रमोद बोडोलाई भेटे

नलबारी: बीटीआरमा असमिया भाषालाई बेवास्ता गरेको आरोपको बिरूद्ध बिहीबार बीटीसी प्रमुख प्रमोद बोडोलाई परीक्षा जहिता जाभाका सचिव डा. उपेन्द्रजीत शर्माको नेतृत्वमा प्रतिनिधिहरूको समूहले भेट्यो। ब्याट सकारात्मक

क्षेत्रीय

बगांल: सुक्खा पोखरीमा फेला परेको कंकालको डीएनए परीक्षण गर्ने

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको एउटा सुक्खा पोखरीमा शुक्रबार बिहान एक पुरुषको कंकाल फेला परेको छ ।पुलिसले कंकाल बरामद गरी मृतकको पहिचानका लागि डीएनए परीक्षण गर्ने