
विधानसभा चुनाउलाई ध्यानमा राख्दै नोडल अधिकारीहरूलाई लिएर विभिन्न विषयमा चर्चा
गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै गेजिङ जिल्लाका नोडल अधिकारीहरूलाई लिएर मतदान अधिकृतको पहिलो चरणको तालिममा जनशक्ति व्यवस्थापन, तालिम, सामग्री