
राजनैतिक फाइदा लिन होइन तर गोर्खाको गरिमा बचाउन न्याय यात्रामा सहभागिता जनाएका हौं: श्याम गौतम
दार्जीलिङ: राजनैतिक फाइदा उठाउनु होइन तर गोर्खाको गरिमा बचाउन भारत जोडो न्याय यात्रामा हामी सामेल भएका हौं भनी हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्।