
भाजपा अनि हाम्रो पार्टीबाट पाँचजना ग्राम पञ्चायत अनि पञ्चायत समितिका सदस्यहरू भागोप्रमोमा सामेल
खरसाङ: पिन्टेल भिलेजमा आयोजित एक कार्यक्रममा भारतीय जनता पार्टीलाई त्यागेर ४ जना निर्वाचित ग्राम पञ्चायत सदस्या अनि पञ्चायत समितिका सदस्याहरु अनि हाम्रो पार्टीका एकजना ग्राम पञ्चायत