मङपूमा नि:शुल्क आखा जाँच शिबिर सप्पन्न

IMG-20240111-WA0165.jpg

मङपू: गरुजी मंगल प्रभा सेवा समिति अनि नेत्र उपकार फाउन्डेसनको सयुक्त आयोजनामा आज रङबी प्राथमिक पाठशाला भवनमा नि:शुल्क आँखा जाच शिबिर सप्पन्न भयो।
आँखाका डक्टर अनुप गुप्तले ८० जना रोगीहरुको नेत्र जाच गरे।शिबिरमा गुरुजी मंगल प्रभा सेवा समिति मङपूका प्रतिनिधीगण अनि उपकार फाउन्डेसनका प्रतिनिधि फर्दिन खान अनि अब्बास खानको सहयोग बिरामीहरुको जाँच गरियो। ३० भन्दा अधिक बिरामीहरुको निम्ति केवल ४० प्रतिसत रकम तिरेर चस्मा पनि प्रदान गर्ने भएको छ।
आजको नि:शुल्क आँखा जाच शिबिरमा सहयोग गर्ने सम्पूर्णलाई संस्था सचिव सुरेश सुब्बाले सबैलाई आभार ब्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement