Day: जनवरी 5, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङ देवराली समष्टीको सिमानाटारमा रोड निर्माणको लागि सर्वे

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टीको सिमानाटार क्षेत्रमा रोड निर्माणको लागि आज सर्वेको काम सम्पन्न गरिएको छ। यस समष्टीको ग्रामीण क्षेत्रमा पर्ने सिमानाटार क्षेत्रमा रोड निर्माणको

क्षेत्रीय

बेग्लै सोनादा खण्डको लागि अफिसियल कार्य शुरू

सुखे खण्डको सबै ग्राम पञ्चायतबाट समर्थनको लागि भागोप्रमोद्वारा आभार सोनादा: बेग्लै सोनादा खण्ड बनाउने कार्य अफिसियल रूपमा चलिरहेकोले सुखे पोखरी खण्ड अन्तर्गत पर्ने १६ वटै ग्राम

खेलकुद

तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: युवराज ईलेभेन तीनधारे सेमी फाइनलमा प्रवेस

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको तेस्रो क्वाटर फाईनल खेलमा युवराज ईलेभेन ६ विकेटले बिजय भएको छ। आज

क्षेत्रीय

निखोज छोराको खोजी गरिदिने बाबुको अपील

राजगञ्ज: बिहारबाट काम गर्न आएका गुड्डु कुमार (२०) नाम गरेका एकजना युवक निखोज भएका छन्। तिनी राजगञ्ज फाटापुकुरको एउटा कारखानामा काम गर्न आएका थिए। प्राप्त जानकारी

क्षेत्रीय

राजगञ्जको भण्डारी गच्छमा वृद्ध दम्पतीलाई घर बनाउन स्थानीयले रकम संकलन गरे

राजगञ्ज: राजगञ्जको भण्डारी गच्छ क्षेत्रका स्थानीयवासीले टिनको घर बनाउन चन्दा सङ्कलन गरी एक विपन्न वृद्ध दम्पतीलाई सहयोगको हात बढाएका छन्। यस सम्बन्धमा बिन्नागुरी ग्राम पञ्चायतका प्रधान

क्षेत्रीय

फाँसीदेवा महिला तृणमूल कङ्ग्रेसद्वारा मुख्यमन्त्रीको जन्मदिन पालन

फाँसीदेवा: तृणमूल कार्यकर्ता तथा समर्थकहरूले विभिन्न कार्यक्रमको माध्यमद्वारा राज्यभरिमै मुख्मन्त्री ममता ब्यानर्जीको जन्मदिन मनाइरहेको छ। यसै क्रममा फाँसीदेवा महिला तृणमूल कङ्ग्रेसको पहलमा आज मुख्यमन्त्रीको जन्मदिन पालन

राष्ट्रिय

असम मुठभेड मामलामा सर्वोच्च अदालतद्वारा असम सरकारलाई जवाफ पेश गर्न थप समय प्राप्त

नयाँ दिल्ली: सर्वोच्च अदालतले असममा फर्जी मुठभेडको छानबिन गर्न याचिकामा राज्य सरकारलाई जवाफ पेश गर्न समय थप गरेको छ। न्यायमूर्ति सूर्यकान्तको अध्यक्षतामा रहेको इजलासलाई भनियो, असम

क्षेत्रीय

सिक्किममा हिमपातले दुर्घटनामा परेका पर्यटकहरूलाई एसएसबी-का जवानहरूद्वारा उद्धार

गान्तोक: खराब मौसमको कारण अत्याधिक मात्रामा भइरहेको हिमपात अवधि सिक्किम घुम्न आएका पर्यटकहरूको वाहन दुर्घटनामा परेपछि तिनीहरूलाई एसएसबी-का जवानहरूले उद्धार गरे। प्राप्त जानकारी अनुसार, पश्चिम बंगाल

खेलकुद

शिदोकान कराते खुला राष्ट्रिय च्याम्पियनसिपमा विजयी बनेर फर्किए सिलगढीका खेलाडीहरू

सिलगढी: विश्व कराते संघ, शिदोकन कराते भारतको तर्फबाट २६ दिसम्बर २०२३ देखि ३१ दिसम्बर २०२३ सम्म पहिलो शिदोकान कराते खुला राष्ट्रिय च्याम्पियनसिप मुम्बई, महाराष्ट्रमा सम्पन्न भएको

क्षेत्रीय

मैनागुडी हाई स्कूलमा प्लेटिनम जुबली वार्षिकोत्सव पालन

जलपाईगुडी: मैनागुडी हाईस्कुलको ७५ औँ वार्षिकोत्सव वर्षभरि मनाइँदैछ। विद्यालयको प्लेटिनम जुबली कार्यक्रमको समापन समारोह शुक्रबारदेखि सुरु भएको हो। सो अवसरमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक र

क्षेत्रीय

सालबारीको दुईवटा रेस्टुरेन्टबाट अधिक मात्रामा विदेशी रम-रक्सी सहित ३ जना पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिस तथा एसओजीले दुईवटा रेस्टुरेन्टमा अभियान चलाएर अधिक मात्रामा विदेशी रम-रक्सी उद्धार गर्नको साथै तीनजनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।

क्षेत्रीय

रेलवे लाइनको छेउबाट अपरिचित लास फेला

उत्तर दिनाजपुर: रेलवे लाइनको छेउबाट अपरिचित व्यक्तिको लाश फेला परेको घटनाले क्षेत्रमा सनसनी मच्चाएको छ। घटना उत्तर दिनाजपुर जिल्लाको चकुलिया थाना क्षेत्रको हटवार क्षेत्रमा भएको हो।स्थानीय