Day: जनवरी 4, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

प्रेमिकाको बिहे अन्यत्र भएको कारण बाघपुलबाट हाम फालेर आत्महत्या गरेको अनुमान

सिलगढी: सिलगढीको विनय मोड निवासी गौर मण्डलले आत्महत्या गर्न अघि आमाको ख्याल राख्नु भनेको केही क्षणपछि बाघपुलबाट टिस्टा नदीमा हाम फालेर आत्महत्या गरेका थिए। घटनाक्रम अनुसार

क्षेत्रीय

गोरुबथान सरकारी महाविद्यालयमा विद्यार्थी हप्ता उत्सवमा निशुल्क आँखा जाँच शिविर गरिने

गोरुबथान: गोरुबथान सरकारी महाविद्यालयमा विद्यार्थी हप्ता २०२४ उत्सव पालन भइरहेको छ।यस उत्सवको क्रममा भोलि ५ जनवरी शुक्रबारको दिन गोरुबथान सरकारी महाविद्यालय परिसरमा निशुल्क आँखा जाँच शिविर

क्षेत्रीय

जलपाईगुडीमा डिवाईएफआईको टर्च र्‍याली, ब्रिगेडमा आयोजित बैठकलाई सफल बनाउन अपिल

जलपाईगुडी: कोलकाता ब्रिगेड मैदानमा आयोजित इन्साफ यात्रालाई सफल बनाउन डिवाईएफआईद्वारा हिजो राति जलपाईगुडीमा टर्च र्‍याली निकालिएको थियो। जलपाईगुडी टाउन लोकल कमिटीको पहलमा, डिवाईएफआई जलपाईगुडी जिल्ला कार्यालय

क्षेत्रीय

जलपाईगुडी जिल्लामा शीतलहर जारी

जलपाईगुडी: जलपाईगुडी जिल्लामा शीतलहर जारी छ। नयाँ वर्षको सुरुवातदेखि नै चिसोले जलपाईगुडी त्रसित छ। बिहीबार बिहानैदेखि जिल्ला कुहिरोले ढाकेको छ। यससँगै जिल्लाभर शीतलहर पनि चलिरहेको छ।