Day: जनवरी 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

डुवर्स, जलपाईगुडीमा चिसो

जलपाईगुडी: डुवर्समा चिसो आज पनि त्यतिकै छ। बुधवार बिहानैदेखि जलपाईगुडी सहित सम्पूर्ण डुवर्समा शीतलहरको प्रकोप देखिएको थियो। बिहान कुहिरो परेको थियो तर दिन ढल्किँदै जाँदा सूर्यदेवको

विशेष

‘सिलगढी कोरिडोर’ पूर्वी एसियाको पुलको रूपमा

भारत एउटा विशाल र विविधता रहेको देश हो जसलाई भारतीय उपमहाद्वीप भनेर पनि वर्णन गरिएको छ। यस उपमहाद्वीपको भौतिक विस्तारमा, ऐतिहासिक, राजनीतिकर कहिलेकाहीं, संयोगले पनि हाम्रो

साहित्य/कला

‘द अनफर्गेटेबल वुमन’मा पुस्तकबारे विशेष चर्चा

सिलगढी: पंकज गिरीको ‘द अनफर्गेटेबल वुमन’मा पुस्तक हस्ताक्षर र पुस्तक चर्चा २ जनवरीको दिन सालबारीको क्याफे द ट्विन्स, बुकस्टोर कम क्याफेमा आयोजना गरिएको थियो। लेखक सिलगढीमा

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे ६०२ नयाँ मामिला, ५ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६०२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

राष्ट्रिय

गंगासागर गइरहेका राजस्थानका पुण्यार्थीको बाटैमा मृत्यु

काेलकाता: पश्चिम बंगालको दक्षिण २४ परगनास्थित प्रसिद्ध तीर्थ स्थल गंगासागर गइरहेका राजस्थानका एक पुण्यार्थीको बाटैमा मृत्यु भएको छ। मृतकको नाम ५५ वर्षीय गुमान सिंह बताइएको छ।

क्षेत्रीय

सीएमआरएफमा युनियन ब्याङ्क अफ् इण्डियाद्वारा योगदान

गान्तोक: राज्यमा सञ्चालित यूनियन ब्याङ्क अफ् इन्डियाले आज मुख्यमन्त्री राहत कोषमा १ करोड १५ लाख ९४ हजार ७४९ रूपियाँ प्रदान गऱ्यो। यूनियन व्याङ्कका प्रबन्धक निर्देशक, सीईओ,

अन्तर्राष्ट्रिय

जापानमा भुॅंइचालोले अहिलेसम्म ५७ जनाको मृत्यु

टोक्यो: जापानमा सोमवार आएको शक्तिशाली भुॅंइचालोमा मर्नेहरूको संख्या लगातार बढिरहेको छ। मृतकहरूको संख्या बढ़ेर ५७ पुगेको छ। सबै भन्दा धेरै विनाश इशिकावा प्रान्तमा भएको छ। सोमवार

क्षेत्रीय

सिलगढीमा ‘बांग्ला विकल्प राजनीति’ गुमनाम पोस्टर, गर्मियो राजनीतिक बहस

सिलगढी: ‘बांग्ला विकल्प राजनीति‘ लेखिएका गुमनाम पोस्टरहरू अचानक सिलगढी शहरमा देखा परेको छ। लोकसभा चुनाउको ठीक अघि शहरमा यस प्रकारको राज्यमा सत्ता परिवर्तन अर्थात विकल्पको राजनीतिलाई

क्षेत्रीय

केन्द्रको नयाँ कानून विरूद्ध सिलगढीमा वाहन चालकहरूद्वरा विरोध प्रदर्शन

सिलगढी: केन्द्रको नयाँ कानून विरूद्ध सिलगढी इण्डियन अयलका वाहन चालकहरू आज बुधवार वाहन रोकेर आन्दोलनमा ओर्लिए। स्मरण रहोस, केन्द्र सरकारले लागू गरेको कानून अनुसार अब यदि

क्षेत्रीय

गाडीको धक्काले एक चितुवाको मृत्यु

अलीपुरद्वार: वाहनको धक्काले एउटा चितुवा मरेको घटना प्रकाशमा आएको छ। यो घटना अलीपुरद्वार जिल्लाको मदारीहाट बीरपाडा ब्लकमा बीरपाडा गारगेडा सेतु संलग्न सडकमा भएको हो। प्राप्त जानकारी