सीएमआरएफमा युनियन ब्याङ्क अफ् इण्डियाद्वारा योगदान

n57090033217042738183882cf95ed0a4238f5cac510c9cd5a4f09f45e6d98124c3559877b5f4e3f8667516.jpg

गान्तोक: राज्यमा सञ्चालित यूनियन ब्याङ्क अफ् इन्डियाले आज मुख्यमन्त्री राहत कोषमा १ करोड १५ लाख ९४ हजार ७४९ रूपियाँ प्रदान गऱ्यो। यूनियन व्याङ्कका प्रबन्धक निर्देशक, सीईओ, महानिर्देशको टोलीले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गर्दै उक्त राशि प्रदान गरेका हुन्। यसरी संकटकालमा व्याङकले सहयोग पुऱ्याएकोमा उनले कृतज्ञता प्रकट गर्दै  आज प्रदान गरिएको सहयोग राशि आवश्यकतामा परेका व्यक्ति र परिवारको जीवनमा निस्सन्देह गहिरो प्रभाव पार्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *