डुवर्स, जलपाईगुडीमा चिसो

IMG-20240103-WA0123.jpg

जलपाईगुडी: डुवर्समा चिसो आज पनि त्यतिकै छ। बुधवार बिहानैदेखि जलपाईगुडी सहित सम्पूर्ण डुवर्समा शीतलहरको प्रकोप देखिएको थियो। बिहान कुहिरो परेको थियो तर दिन ढल्किँदै जाँदा सूर्यदेवको दर्शन भयो। बिहान र बेलुका निकै चिसो हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement