Day: डिसेम्बर 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

आवासीय क्षेत्रबाट चितुवाको शव भेटियो

जलपाइगढ़ीः चिया कमान नजिक एक आवासीय क्षेत्रमा बिहीवार एउटा चितुवाको शव भेटिएको छ। घटना मटेली ब्लकको बिधाननगर ग्राम पञ्चायतको पश्चिम बताबारी क्षेत्रको हो। बिहिवार बिहान स्थानीय

अन्तर्राष्ट्रिय

अदालतद्वारा इमरान खानको पार्टी ठहरियो वैध

पाकिस्तानमा आउँदो वर्ष ८ फरवरीमा हुन लागेको आमनिर्वाचनअघि राजनीतिक उथलपुथल चर्किएको छ। यस्तो अवस्थामा देशका पूर्वप्रधानमन्त्री इमरान खानका लागि राहतको खबर आएको छ। पेशावर उच्च अदालतले

क्षेत्रीय

पत्नीको मृत्युपछि पतिले पनि फांसी लगायो

जलपाइगढीः राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढ़ी ग्राम पञ्चायतको सेल्टरबाड़ीमा पत्नीको मृत्यु भएको केही बेरपछि पतिले पनि फन्दामा झुण्डेर आत्महत्या गरेको छ। मृतक दम्पत्तिको नाम रमेश महतो (२५)

क्षेत्रीय

कोलकातामा धेरै ठाउँ ईडीको रेड

कोलकाताः प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार बिहान एक पल्ट फेरि कोलकातामा धेरै ठाउँ छापा माऱ्यो। प्राप्त जानकारी अनुसार, ईडीका अधिकारीहरूले क्यानिङ स्ट्रीटस्थित एक कम्पनीको अफिसको तलाशी

क्षेत्रीय

विश्व डुवर्स उत्सवमा साहित्यकार आसबहादुर सुब्बा र कवि ज्ञानलाल दर्नाल सम्मानित

कालचिनीः अलिपुरद्वार परेड मैदानमा बिहीबारदेखि शुरु भएको विश्व डुवर्स उत्सवमा कालचिनी सृजनशील समूहका दुईजना साहित्यिक स्रष्टा आसबहादुर सुब्बा र ज्ञानलाल दर्नाल सम्मानित भएको छ। साहित्यकार आसबहादुर

क्षेत्रीय

नाबालिग बालकलाई उसको अभिभावक समक्ष सुम्पियो

कालचिनीः गत २५ दिसम्बरको को राती आरपीएफ हाँसीमाराका प्रभारी सुदिप्ता दासगुप्ता र तिनको टोली कन्सटेबल अर्जुन क्षेत्री र राज कुमारले मुजनाई रेलवे स्टेशनमा एकजना असहाय ७

Uncategorized

एसएसबीद्वारा निःशुल्क ब्युटिशियन प्रशिक्षण शिविरको उद्घाटन

कालचिनीः एसएसबी ३४ वाहिनी जलपाईगढ़ी मुख्यालयको आयोजनामा नागरिक कल्याण कार्यक्रम अन्तर्गत बिहीबार जयन्ती बीओपी अन्तर्गत जयन्ती गाउँका युवती औ महिलाहरुको निम्ति २० दिनको निःशुल्क ब्युटिशियन प्रशिक्षण

क्षेत्रीय

क्षतिपूर्तिको माग गर्दै विजयपुर बस्तीका बासिन्दाहरू

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको कोर क्षेत्रबाट दुईवटा गाउँ गंगुटिया बनबस्ती र जयन्ती नदीपारी रहेको भोटे बस्ती सार्ने प्रक्रिया अघि बढ़िरहेको छ। यस क्रममा २४२ जना गाउँले

प्राविधि/विज्ञान

चीनको गोप्य स्पेस प्लेननले अमेरिकी आकाशमा अन्तरिक्षबाट संकेत पठाएपछि हलचल

चीनको स्पेस प्लेन डिभाइस ‘डिभाइन ड्र्यागन’लाई लिएर विश्वभर हलचल मच्चिएको छ। चीनको अन्तरिक्ष विमानले उत्तर अमेरिकाको पश्चिमी तटमा रहेको आफ्नो कुनै एक गुप्तचर जासूस अड्डा वा

क्षेत्रीय

जागिरको माग गर्दै घरधनी परिवारले आंगनवाडी केन्द्रमा ताला लगाए

जलपाइगढी: परिवारले आंगनवाडी केन्द्र बनाउन जग्गा दान गरेको थियो। बदलामा उनले कुनै काम पाएनन् । त्यसैले परिवारले नयाँ आंगनवाडी सहयोगीलाई काम गर्नबाट रोकेको छ । नवनियुक्त

क्षेत्रीय

आबकारी विभागले जलपाइगढीको चिया बगान क्षेत्रमा छापा मारेर ठूलो परिमाणमा अवैध मदिरा बरामद

जलपाइगढीः आबकारी विभागले डेंगुझार चिया बगान, रंगधामाली, नयनथारा, भान्डिगुरी, चिल्लीडांगा क्षेत्रमा छापा मारेर ठूलो परिमाणमा मदिरा बरामद गरेको छ। बिहीबार ५० लिटर अवैध मदिरा बाहेक ६

क्षेत्रीय

पश्चिम बङ्गाल राज्य विद्युत सहकर्मी युनियनद्वारा सात बुँदे मागहरूबारे ज्ञापनपत्र

जलपाइगढीः इन्दिरा कालोनीस्थित पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनी लिमिटेडको डिभिजन कार्यालयमा पश्चिम बंगाल राज्य विद्युत सहकर्मी युनियन जलपाइगढी जिल्ला समितिलाई ७ बुँदे मागहरू सम्बन्धी ज्ञापनपत्र