Day: डिसेम्बर 22, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

अलिपुरद्वार जिल्लाको बीजेपी पञ्चायत सदस्य आफ्ना सहकर्मीहरूसँग तृणमूलमा सामेल भइन्

अलिपुरद्वार: लोकसभा चुनावको घोषणा अझै भएको छैन। तर विभिन्न दलले आ–आफ्ना संगठनलाई मजबुत बनाउने काम थालेका छन् । यस अन्तर्गत अलीपुरद्वार जिल्लाको काल्चिनी ब्लकको चुआपारा ग्राम

राष्ट्रिय

असममा हवाइजहाजको रेस्टुरेन्ट बनाइँदै

असम: असमका बासिन्दाहरूका लागि खुशीको खबर छ। अब असममा पनि हवाईजहाज रेस्टुरेन्ट बनाइँदैछ। यसको तयारी तीब्र गतिमा भइरहेको छ। यो रेस्टुरेन्ट आउँदो वर्ष २०२४ मा खोल्ने

क्षेत्रीय

काेचबिहारमा एबीएसटीसी बसमा अचानक आगलागी र धुवाँ, सबै यात्रु सकुशल

काेचबिहार: काेचबिहारको माथाभंगा रोडमा रहेको काेचबिहार ब्लक १ को बाराई बारी क्षेत्रमा उत्तर बंगाल राज्य यातायात निगमको बसको इन्जिनबाट अचानक ठूलो धुवाँ निस्कन थाल्यो। आत्तिएका यात्रुहरू

क्षेत्रीय

मिरिकमा भागोप्रमोको व्यापक जन समर्थन कार्यक्रम

विभिन्न समष्टीहरूबाट विभिन्न राजनैतिक दलहरूका २५०० समर्थकहरू भागोप्रमोमा सामेल भएको दाबी मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जन समर्थन कार्यक्रम मिरिकको आले खेल मैदानमा सम्पन्न भएको छ।

साहित्य/कला

गज़ल

तानाशाह  हुन्छन् सबै शासकहरू जाल मात्रै बुन्छन् सबै शासकहरू सत्तामा हुञ्जेल अत्याचार गर्छन् झरेपछि रुन्छन्  सबै शासकहरू जुम्लाबाजीमा कसैले पनि सक्तैन धोती मात्रै धुन्छन् सबै शासकहरू

विशेष

मानव तस्करीविरूद्धको अभियानः कञ्चनजङ्घा उद्धार केन्द्र 

   आजभन्दा करिब दुई दशकअघि दार्जीलिङ पहाडी भेक, डुवर्स साथै हिमाली राज्य सिक्किममा मानव तस्करी कुनै चल्ती शब्द थिएन। त्यति बेला यस भेकका समाज मानव तस्करीबारेमा

क्षेत्रीय

हात्तीघिसा नागरिक मञ्चका सदस्यहरूद्वारा विरोध प्रदर्शन

नक्सलबारी: नक्सलबारीको हात्तीघिसाको फकिरा जोतमा भएको झगडामा लोग्ने-स्वास्नी जीवन सुब्बा र शान्ति सुब्बालाई कुटपिट गरेको आरोपमा पक्रा पर्ने आरोपीले जमानत पाएपछि आक्रोशित बनेका हात्तीघिसा नागरिक मञ्चका

क्षेत्रीय

प्रवासी पक्षीहरूको सुरक्षाको लागि अप्टोपिकको तर्फबाट जागरूकता कार्यक्रमको आयोजना

फुलबारी: प्रवासी पक्षीहरूको सुरक्षाको लागि महानन्दा ब्यारेज इलाकामा जागरूकता कार्यक्रमको आयोजना गरियो। सिलगढीको एउटा परिवेश प्रेमी संस्था ‘अप्टोपिक‘-को तर्फबाट प्रत्येक वर्ष झैँ यस वर्ष पनि आज

क्षेत्रीय

खोरीबारीको दोकानमा चोरी गर्ने युवक पक्राउ

खोरीबारी: खोरीबारीको पानीट्याङ्की बजारमा रहेको एउटा भाडा दोकानमा चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी युवकको नाम प्रसनजीत

राष्ट्रिय

कोभिड़ भारत: संक्रमण फेरी बढ्दै

कोरोनाकाे ६४० नयाँ मामिला, १ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६४० नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

परम्परा अनुसार रातिको समय गरियोस् वनदुर्गाको पुजा

सिलगढी: वनदुर्गा पुजा २६ दिसम्बरमा सम्पन्न हुने उक्त पुजा दिउँसो गर्नको बद्ली राति गरियोस् भन्दै आज वनदुर्गा पुजा कमिटीको तर्फबाट बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्ज अफिसरलाई एउटा

क्षेत्रीय

डोह ङाग छोइ खोरलिङ गुम्बामा न्युङ्ने सुरू

सिलिगुड़ी: सिलिगुड़ीको गुरूङबस्ती अवस्थित डोह ङाग छोइ खोरलिङ गुम्बामा आजदेखि चारदिनव्यापी न्यूङने उपासना सुरू भएको जानकारी प्राप्त भएको छ। सिलिगुड़ी बुद्धिष्ट एसोसिएशनद्वारा सञ्चालित यस गुम्बा गुरूङ