Day: नोभेम्बर 22, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

धान खेतमा काम गर्ने क्रममा मौरीको आक्रमणबाट ३ जना घाइते

जलपाइगढी: धान खेतमा काम गर्ने क्रममा मौरीको आक्रमणबाट एक बालिकासहित तीनजना घाइते भएका छन्। घाइते अवस्थामा दाजु, भाउजु र छोरीलाई धुपगढी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ।

क्षेत्रीय

मुख्यमन्त्री कोषबाट सोक्पेका पैह्रो प्रभावित १८ परिवारसहित धेरै मानिसहरूलाई सहयोग वितरण

गान्तोक: पूर्व सिक्किमको राक्दोङ-तिन्तेक ब्लक अन्तर्गत सोक्पे गाउँका पैह्रो प्रभावित १८ परिवारलाई मुख्यमन्त्री राहत कोष अन्तर्गत एक-एक लाख रुपियाँ सहयोग राशि प्रदान गरिएको छ। गत केही

राष्ट्रिय

धर्मगुरू दलाई लामाको भ्रमणलाई लिएर राज्य सरकार तयारी छः मुख्यमन्त्री तामाङ

गान्तोक: धर्मगुरू दलाई लामाको सिक्किम भ्रमणलाई लिएर युद्धस्तरमा तयारी चलिरहेको राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले जानकारी गराएका छन्। आज सम्मान भवनमा आयोजित एक कार्यक्रमबीच पत्रकाहरूसँग कुराकानी

क्षेत्रीय

तेञ्जिङ जिग्मी नामग्यालको निधनमा एसडीएफ पार्टीद्वारा शोक प्रकट

गान्तोक: सिक्किमका महाराजा स्वर्गीय छोग्याल सर टासी नामग्यालका नाति तथा राजकुमार स्वर्गीय ग्याल्से जेटी नामग्यालका छोरा तेञ्जिङ जिग्मी नामग्यालको निधन भएको छ। स्वर्गीय तेञ्जिङ जिग्मी नामग्यालको

नेपाल

इजरेल र हमास केही बन्धक रिहा गर्न सहमत

विपिन जोशी कहिले छुट्लान्? काठमाण्डू: हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ। गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त

व्यापार/वाणिज्य

लक्ष्मी रामकृष्ण श्रीनिवास साउथ इण्डियन ब्याङ्कको अतिरिक्त निदेशक नियुक्त

काेच्चि: लक्ष्मी रामकृष्ण श्रीनिवास साउथ इण्डियन ब्याङ्कको अतिरिक्त निदेशक नियुक्त गरिएका छन्। श्रीनिवासको नियुक्ति तीन वर्षको निम्ति ब्याङ्कको गैर-कार्यकारी स्वतन्त्र निदेशकको रूपमा गरिएको छ। साउथ इण्डियन

क्षेत्रीय

आठ सुनको रडको साथ दुई तस्कर पक्राउ

धुबड़ी: एक गुप्त सूचनाको आधारमा गरिएको कारबाहीमा गोलकगंजको थाना पुलिसले आठ सुनको रडको साथ दुई स्वर्ण तस्करलाई पक्राउ गरेकाे छ। पुलिस अनुसार, जिल्लाको गोलकगंजको थाना प्रभारीको

राष्ट्रिय

यशोदा ग्रुप अफ हस्पिटल हैदराबादले सिक्किम बाढी राहत प्रयासमा सहयोगी हात बढायो

गान्तोक: स्वास्थ्य सेवामा उत्कृष्टताको लागि आफ्नो प्रतिबद्धताका लागि प्रख्यात यशोदा ग्रुप अफ हस्पिटल्स, हैदराबादले सिक्किमको बाढी प्रभावित क्षेत्रहरूको समर्थनमा अगाडि बढेको छ। दक्षिण भारतको एक प्रमुख

खेलकुद

म नेपालमै बस्न चाहन्छु: प्रशिक्षक अल्बर्टो एनेस

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले आफू नेपालको प्रशिक्षकको रुपमा अझै बस्न चाहएको बताएका छन्। फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार यमनसँगको खेलपछि एनेसले

अन्तर्राष्ट्रिय

भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत

काठमाडौं: भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको छ। आज मंगलबार नेपाल आइपुगेका यी राहत सामग्री मंगलबार नै नेपाल सरकारलाई हस्तान्तरण

क्षेत्रीय

महानगरपालिकाले छठ पूजाका क्रममा गरेका कामको सुची पत्रकारसमक्ष प्रस्तुत गरे

सिलगढी: सिलगढी नगर निगमले यस वर्षको छठ मनाएको छ। पुजा निकै राम्रोसँग सम्पन्न भएको छ। बुधबार सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार र फोहोर व्यवस्थापन

क्षेत्रीय

चियाबारीबाट अपरिचित व्यक्तिको लाश उद्धार

जलपाईगुडी: मालबजार पुलिसले चिया बगानबाट एक व्यक्तिको लाश बरामद गरेको छ। यस दिन मालब्लकको गुर्जन्झोरा चिया बगानको खण्ड ६० मा उक्त व्यक्तिको लाश देखेपछि स्थानीयले मालबजार