आठ सुनको रडको साथ दुई तस्कर पक्राउ

22dl_m_223_22112023_1.jpg

धुबड़ी: एक गुप्त सूचनाको आधारमा गरिएको कारबाहीमा गोलकगंजको थाना पुलिसले आठ सुनको रडको साथ दुई स्वर्ण तस्करलाई पक्राउ गरेकाे छ। पुलिस अनुसार, जिल्लाको गोलकगंजको थाना प्रभारीको नेतृत्वमा एक टीमले ५० लाख रूपियाँभऩ्दा अधिक मूल्यको आठ वटा सुनको रड जफत गऱ्यो। यी सुनका रड कहाँबाट ल्याइएको थियो, यसलाई कहाँ लगिन्दैथियो, पुलिसले यसबारे छानबीन गरिरहेछ। पक्रा परेका दुवै तस्करसित सोधपुछ जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement