Day: नोभेम्बर 20, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राशन वितरण भ्रष्टाचार- ईडीको रडारमा खाद्य विभागका अधिकारी

कोलकाताः राज्यको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा अब प्रवर्तन निदेशालय (ईडी)को जाँच परिधिमा राज्य खाद्य विभागका अधिकारी परेका छन्। यस क्रममा सर्वप्रथम पक्रा परेका राशन काराबारी

क्षेत्रीय

सीमामा 58 लाखको गोल्ड जेल जफत

कोलकाताः पश्चिम बंगाल नजिक भारत बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) टीमले ५८ लाख ३६ हजार ३५० रूपियाँ मूल्यको गोल्ड जेल (लिक्विड गोल्ड) को साथ

क्षेत्रीय

स्कूलमा गुटबाजीको कारण बन्द छ मिड डे मील

हुगलीः हुगली जिल्लामा आरामबाग महकुमा अन्तर्गत सालेपु सन्तोष साधारण विद्यापीठमा गुटबाजीको कारण यहाँ पढ्ने विद्यार्थीहरूले मिड डे मील पाइरहेका छैनन्। स्कूलमा मध्याह्न भोजन बन्द भएकोले अभिभावकहरूदेखि

क्षेत्रीय

हावड़ा जूट मिलमा आगो लाग्यो

कोलकाताः पश्चिम बंगालको हावड़ा जिल्लामा एउटा जूट मिलमा सोमवार बिहान आगो लाग्यो। पुलिस अधिकारीहरूले उक्त जानकारी दिए। पुलिस अनुसार, बिहान लगभग ४ः ५० बजी आगो लागेको

क्षेत्रीय

उदीयमान सूर्यलाई अर्घ्य दिनका साथ बंगालमा भव्य रूपमा सम्पन्न भयो छठ पूजा

कोलकाताः पश्चिम बंगालमा छठ महापर्व सोमवार शान्तिपूर्वक र भव्य रूपमा सम्पन्न भय़ो। प्रशासनको ठोस सुरक्षा व्यवस्थाबीच आइतवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको थियो र सोमवार उदीयमान

क्षेत्रीय

खड़दह सामूहिक आत्महत्या मामिलाः सूसाइड नोटबाट अवैध सम्बन्धको खुलासा

कोलकाताः पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा आइतवार एक बन्द फ्ल्याटबाट एउटै परिवारका चार सदस्यको सड़ेको शव भेटिएको मामिलामा अवैध सम्बन्धको एंगल अघि आएको छ। यस

क्षेत्रीय

राईमाटाङ चियाबारीको ८० जना वृद्धाहरूलाई कम्बल वितरण

कालचिनीः गत दशैँ अघिदेखि नै बन्द राईमाटाङ चियाबारीमा विभिन्न आर्थिक समस्याले जुझिरहेको श्रमिकहरूको मुखमा अलिकति भएपनि हाँसो छर्न सोमबार जयगाउँका युवा समाजसेवी नवीन के. छेत्री राईमाटाङ

क्षेत्रीय

ड्रिल शेड, जलपाइगढी पुलिस लाइनमा तनाव व्यवस्थापन कार्यक्रम आयोजित

जलपाइगढी: ड्रिल शेड, पुलिस लाइन्स, जलपाइगढीमा “स्वास्थ्य र आनन्द मार्फत राजयोग ध्यान” शीर्षकको तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरियो। ब्रह्मा कुमारी जलपाइगढीले जलपाइगढी जिल्ला पुलिसको सहयोगमा यो

क्षेत्रीय

कोचबिहार जिल्लाका दैनिक ज्याला मजदुर उत्तरकाशीमा काम गर्ने क्रममा सुरुङमा फसे

कोचबिहार: उत्तराखण्डको उत्तर काशी क्षेत्रमा खन्ने क्रममा पहिरोका कारण गत ७ दिनदेखि सुरुङमा ४१ जना मजदुर फसेका छन्। जसमा कोचबिहार जिल्लाको तुफानगञ्जका माणिक तालुकदार पनि पर्छन्।

क्षेत्रीय

‘तृणमूलका कार्यकर्तामाथि हात उठाउनेलाई घरबाट निकालेर पिटाइन्छ’: उदयन गुहा

कोचबिहार: तृणमूल कार्यकर्ताहरूमाथि हात उठाउनेहरूलाई उनीहरूको घरबाट निकालिनेछ र पिटिनेछ। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले बेटागुडीमा तृणमूल कांग्रेसको र्‍याली पछि यस्तो टिप्पणी गरे। एक मन्त्रीले

विचित्र संसार

करोडौं रुपियाँमा बिक्यो नेपोलियन बोनापार्टको टोपी

नेपोलियन बोनापार्टको टोपीले कीर्तिमान कायम गरेको छ। यो आइतबार पेरिसमा लिलामी भएको थियो, जसले करिब २० लाख युरो अर्थात १७ करोड रुपियाँभन्दा बढीमा बिक्यो र नयाँ

क्षेत्रीय

बन्धु चल वेलफेयर सोसाइटीले २० दिसम्बरमा सिलगढी महोत्सव आयोजना गर्ने

सिलगढी: बन्धु चल वेलफेयर सोसाइटीद्वारा सिलगढी महोत्सव आयोजना गरिएको छ। यो महोत्सव २० दिसम्बरमा सिलगढी भरत नगर तरुण तीर्थ क्लब परिसरमा आयोजना हुँदैछ। आयोजक संस्थाका सदस्यहरूले