Day: नोभेम्बर 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा काली पूजा र दिपावली मनाइयो

सिलगढी: आज दिपन्विता काली पूजा या दिपावली हो। दिपावली वा लाइट्स पर्वको लागि, सिलगढीलाई रंगीन बत्तीहरूले सजाइएको छ। हरेक गल्ली र चोकमा पुजा मण्डल बनाइएको छ।

क्षेत्रीय

जिल्ला अधिकारीले छानबिन गरेका छैनन्

मालदा : मालदाको रतुआ २ ब्लकका पूर्व बीडीओ निशितकुमार महतो विरुद्ध पन्ध्रौं वित्त आयोगको लाखौं रुपियाँको टेन्डरमा भ्रष्टाचारको आरोप प्रकाशमा आएको छ। बीडीओले अवैध रूपमा सबमर्सिबल

क्षेत्रीय

मादक पदार्थ सेवन गरी किराना पसलबाट चोरी गर्न आएका चोर सुते, जनताले पक्रेर धोए

उत्तर दिनाजपुर: किराना पसलबाट चोरी गरेपछि चोर मादक अवस्थामा सुते। आक्रोशित भीडले अभियुक्तलाई पक्रेर सामूहिक कुटपिट गरी पुलिसलाई बुझाएको थियो। घटना उत्तर दिनाजपुर जिल्लाको चोपडा थानाको

क्षेत्रीय

राज्यपालले मनाए भारतीय सेनाका जवानहरूसॅंग तिहार

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रचाद आचार्यले आज सीमामा तैनात भारतीय सेनाका जवानहरूसॅंग ९,००० फुटको उचाईमा स्थित भाइब्रेण्ट भिलेज लाचेनमा १७ माउण्टेन डिभिजनसॅंग तिहार मनाए। उक्त जानकारी

अन्तर्राष्ट्रिय

जेलमा रहेका इमरान खानकी पत्नी बुशरा पनि पक्रा पर्नसक्ने

इस्लामावाद: जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबी पनि पक्राउ पर्न सक्नेछन्। भ्रष्टाचार मुद्दामा बुशराबिबीमाथि पक्राउको तरवार लटकिरहेको छ। नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी)ले बुशरा

क्षेत्रीय

मलको कालोबजारी गरेको गुनासो आएपछि पसल निरीक्षण गर्न ३ कृषि अधिकृत पुगे

मालदा: ३ जना कृषि अधिकारीहरूले मल पसलहरूमा गए र मल स्टक जाँच गरे। कृषकहरूसँग कुराकानी गर्दै आलु खेतीको विकल्पका रूपमा अन्य मल विशेष गरी एनपीके मल

क्षेत्रीय

नवनिर्मित माँ श्यामा काली मन्दिरको उद्घाटन

मालदा: मालदा रामकृष्ण मिशन विवेकानन्द विद्यामन्दिर नवनिर्मित माँ श्यामा काली मन्दिरको स्वामीजी तपहरानन्दजी महाराजले उद्घाटन गर्नुभयो। कार्यक्रममा अंग्रेजीबजार नगरपालिकाका वार्ड नम्बर ९ का पार्षद पोली सरकार

क्षेत्रीय

नक्सलबारीमा हात्तीको हमलामा कृषकको मृत्यु

नक्सलबारी: नक्सलबारीको हात्तीघिसा जीवन जोतमा हात्तीको हमलामा एकजना कृषकको मृत्यु भएको छ भने मृतकको नाम मिनु उराव (५८) बताइएको छ। गत राति हात्तीको एउटा झुण्ड नक्सलबारी

क्षेत्रीय

जलपाईगुडी सार्वजनिक योगमाया कालीबारीमा पूजा गर्न आएका भक्तहरू

जलपाईगुडी: जलपाईगुडी सार्वजनिक योगमाया कालीबारी पूजा यस वर्ष ९८औं वर्षमा प्रवेश गरेको छ। काली पूजाको दिन बिहानैदेखि मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ। काली पूजाको जलपाईगुडी सार्वजनिक

क्षेत्रीय

मुख्यमन्त्रीले दिए तिहार र भाइटीकाको बधाई एवं शुभकामना

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीहरूलाई तिहार र भाइटीकाको बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत तिहार र भाईटीकाको शुभकामना दिएका छन्।

अन्तर्राष्ट्रिय

प्यालेस्टिनी भूभागमा इजरायलको कब्जाविरुद्ध राष्ट्र संघको प्रस्तावलाई भारतद्वारा समर्थन

वाशिंगटन: भारतले प्यालेस्टाइन क्षेत्रमा इजरायली बस्ती निर्माणको विरूद्ध मतदान गरेको छ। संयुक्त राष्ट्र संघले प्यालेस्टिनी भूभागमा इजरायलको कब्जाको निन्दा गर्दै प्रस्ताव पेश गरेको थियो। जसलाई भारतले

राष्ट्रिय

दिपावलीमा दिल्लीका मुख्यमन्त्री केजरीवालले जेलमा रहेका आफ्ना पार्टीका नेताका परिवारलाई भेटे

नयाँ दिल्ली: दीपावलीको दिन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमा रहेका आफ्ना पार्टी आपका नेताहरूको घर पुगेका छन्। पहिले उनी पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाकी पत्नीसित मन्त्री आतिशीको