दिपावलीमा दिल्लीका मुख्यमन्त्री केजरीवालले जेलमा रहेका आफ्ना पार्टीका नेताका परिवारलाई भेटे

Arvind-Kejriwal-Delhi-Cm

नयाँ दिल्ली: दीपावलीको दिन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमा रहेका आफ्ना पार्टी आपका नेताहरूको घर पुगेका छन्। पहिले उनी पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाकी पत्नीसित मन्त्री आतिशीको निवासमा भेट गरे। त्यसपछि उनी राज्यसभा सांसद सञ्जय सिंहको घर पुगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement