Day: नोभेम्बर 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

इडेन गार्डेन: ५ लिएर इडेन वरिपरि सुरक्षा व्यवस्था कडा हुनेछ

कोलकाता : नोभेम्बर ५मा इडेन गार्डेनमा भारत र दक्षिण अफ्रिकाबीच हुने विश्वकप क्रिकेट खेललाई ध्यानमा राख्दै कोलकाता पुलिसले कडा सुरक्षा व्यवस्था गरेको छ। खेलको दिन महानगरको

क्षेत्रीय

भाजपाले तृणमूल कांग्रेसको व्याप्त भ्रष्टाचार विरुद्ध सशक्त आन्दोलन सुरु

अलिपुरद्वार: सत्तारुढ दल तृणमूल कांग्रेसका विभिन्न विभागहरूमा ठूलो मात्रामा भ्रष्टाचारको विरोधमा भाजपा सडकमा उत्र्यो। शुक्रबार दिउँसो अलिपुरद्वारको बीएम क्लब मैदानबाट कोर्ट स्क्वायरसम्म ठूलो जुलुस निकालियो। बीजेपी

क्षेत्रीय

स्मार्ट बिजुली मिटर जडानको विरोधमा सीपीआईएम र सिटुका कार्यकर्ताले आन्दोलन

जलपाइगढी: डिजिटल मिटरको सट्टा ग्राहकको घरमा बिस्तारै स्मार्ट बिजुली मिटर जडान हुन लागेको छ। राज्यका विभिन्न स्थानमा स्मार्ट मिटर जडानको काम सुरु भएको छ। सीपीआईएमले स्मार्ट

क्षेत्रीय

सिक्किमका मुख्यमन्त्रीले १४औँ विश्व शारीरिक सुगठन र फिजिक स्पोर्ट्स च्याम्पियनसिपका लागि भारतीय टोलीका ३ सदस्यलाई सहयोग गरे

गान्तोक: १४औं विश्व शरीर सौष्ठव र फिजिक खेलकुद प्रतियोगिताका लागि भारतीय टोलीका सदस्य मा डोमा तामाङ, अनिता क्षेत्री र सबिना राईले आज मुख्यमन्त्री स्वेच्छिक अनुदानबाट १–१

क्षेत्रीय

कोचबिहारका विभिन्न क्षेत्रमा हात्तीको आक्रमण, एक जनाको मृत्यु

कोचबिहार: माथाभाङ्गामा हात्तीको आक्रमणमा एकजनाको मृत्यु भएको छ भने माथाभांगाको शितलाकुची र शिबपुर क्षेत्रमा हात्तीको आक्रमणमा दुइजना घाइते भएका छन्। घटना माथाभाङ्गा ब्लक २ को डोलाङमोर

क्षेत्रीय

स्वर्गीय पदम गुरूङको मृत्यु सम्बन्धित जॉंच रिपोर्टको प्रतिलिपि माग गर्दै मुख्य सचिवलाई पत्र

गान्तोक:सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको विद्यार्थी मोर्चाले स्व. पदम गुरूङको मृत्युलाई लिएर न्यायमूर्ति एनके जैनको अगुवाईमा कमिटीले बुझाएको जॉंच रिपोर्टको प्रतिलिपि माग गर्दै राज्यका मुख्य सचिवलाई

मनोरञ्जन

चलचित्र ‘सँगसँगै’को टाइटल गीत सार्वजनिक

सिलगढी: आउँदो ५ नोभेम्बमा रविन्द्र   भवन  मङपूमा  प्रदर्शन हुन लागिरहेको नेपाली कथानक चलचित्र ‘सँगसँगै’को टाइटल गीत आज दार्जीलिङ प्रेस गिल्ड मङपू युनिट कार्यलयमा पत्रकार केशर  मोक्तानको

खेलकुद

पारा आर्चर १६ वर्षीया शीतलदेवीले आर्चरीमा स्वर्ण जितिन्

नयाँ दिल्ली: एसियाली पारा खेलकुदमा भारतबाट स्वर्ण पदक जितेर शितल देवीले देशको गौरव गराएकी छन्। चीनको हाङ्जाओमा जारी एसियन पारा गेम्समा आर्चर शितल देवीको चर्चा सर्वत्र

राष्ट्रिय

२४औं अन्तर्राष्ट्रिय मुख्य न्यायाधीश सम्मेलन शुरु

नयाँ दिल्ली: बिहीबार राजधानीमा २४औं अन्तर्राष्ट्रिय प्रधान न्यायाधीश सम्मेलनको पहिलो सत्र आयोजित गरियो। सिटी मोन्टेसरी स्कूल (सीएमएस), लखनउले कन्स्टिट्युसन क्लबमा आयोजना गरेको उक्त सम्मेलनमा ६१ देशका

क्षेत्रीय

नाम्चीमा दोस्रो राज्यस्तरीय अन्तर विद्यालय पुरुष वर्गको लिग भलिबल शुरू

नाम्ची: नाम्चीमा आजदेखि दोस्रो राज्यस्तरीय अन्तर विद्यालय पुरुष वर्गको लिग भलिबल प्रतियोगिता शुरू भएको छ। यस पुरूष वर्ग भलिबल प्रतियोगितामा छवटा स्कूलले सहभागिता जनाएका छन्। सिक्किम

क्षेत्रीय

आज विधानसभामा ६ वटा विधेयक पारित

गान्तोक: हिजोदेखि शुरू भएको दशौं सिक्किम विधानसभाको सातौं सत्र अन्तर्गत आज कुल ६ वटा विधेयक पारित गरियो। हिजो सदनमा एउटा संशोधन विधेयक र पाँचवटा नयाँ विधेयक

क्षेत्रीय

चुङथाङका प्रभावित परिवारलाई पुनर्वास गराउन महकुमा अधिकारीले बुझाए रिपोर्ट

गान्तोक: मंगन जिल्लाका अतिरिक्त जिल्लापाल सोनम टी. टाशीको अध्यक्षतामा चुङथाङका महकुमा अधिकारीद्वारा तयार गरिएको रिपोर्टमाथि विश्लेषण गर्न आज सभा बस्यो। विशेष गरेर गत ४ अक्टोबरको दिन