
जीटीए क्षेत्रका चिया श्रमिकहरुले अब आफ्नो बाजे बराजुदेखि सिंचेको सम्पूर्ण जमीनको मालिकाना अधिकार पाउने भएको छ: अनित थापा
दार्जिलिङ: जीटीए क्षेत्रका चिया श्रमिकहरुले अब आफ्नो बाजे बराजुदेखि सिंचेको सम्पूर्ण जमीनको मालिकाना अधिकार पाउने भएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनके प्रमुख अनित थापाले प्रेस विज्ञप्ति जारी गरी