Day: अक्टोबर 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पिकनिक खेलिरहेको समय थप्पड हिर्काएकोमा युवकले घरमा गएर गरे आत्महत्या

सिलगढी: पिकनिक खेलिरहेको समय विवाद हुँदा एकजना युवकलाई थप्पड हिर्काएको व्यक्ति विरुद्ध अभियोग उठेको छ। यसपछि उक्त युवकले घरमा गएर आत्महत्या गरेको बताइएको छ। सिलगढीको 35 नम्बर

क्षेत्रीय

पत्रकारहरूको पक्षमा खडा भए अजय एडवाडर्स

जीटीएको चैकीमा बस्ने दाजूले एउटा भूल लुकाउन अर्को भूल गर्दैछ: एडवाडर्स दार्जीलिङ: पिडित पत्रकारहरूको पक्षमा खडा भए अजय एडवाडर्स। गत केही दिन अधि कालेबुङको दुई पत्रकारहरूमाथि

अन्तर्राष्ट्रिय

१८ अक्टोबरसम्म एयर इण्डियाकाे तेल अवीवको उड़ानहरू निलम्बित

नयाँ दिल्ली: एयर इण्डियाले इजराइल र हमासबीच जारी संघर्षको मध्यनजर तेल अवीवबाट आउने-जाने आफ्ना निर्धारित उड़ानहरूलाई १८ अक्टोबरसम्म निलम्बित गरेको छ। एय़र इण्डियाले शनिवार जारी एक

क्षेत्रीय

गोजमुमोको १६औं स्थापना दिवस सम्पन्न

अहिले पहाड़को अवस्था गम्भीर छ र गोजमुमोले पहाड़को स्थिति हेरेर काम गर्नेछ: बिमल गुरुङ दार्जिलिङ: दार्जिलिङको मालीधुरामा गोर्खा जनमुक्ति मोर्चाको १६औं स्थापना दिवस सम्पन्न भएको छ।

राष्ट्रिय

प्रधानमन्त्री मोदीलाई मन्त्रमुग्ध बनायो आदि कैलाश र जागेश्वर धाम यात्राले, कुमाउँ क्षेत्रमा बढ़्यो पर्यटनको सम्भावना

देहरादून: उत्तराखण्डको एक दिवसीय कुमाउँ दौड़ाहबाट फर्केका प्रधआनमन्त्री नरेन्द्र मोदीको आदि कैलाश अनि जोगेश्वर धामको यात्रा उनको जीवनको ऐतिहासिक यात्राहरूमा सामेल भएको छ। उक्त मन्तव्य प्रधानमन्त्री

राष्ट्रिय

आईओसी सत्रमा सामेल हुनका लागि प्रधानमन्त्री मुम्बई प्रस्थान

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजित १४१औं अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी) सत्रको उद्घाटन गर्नका लागि मुम्बई तर्फ प्रस्थान भएका छन्। प्रधानमन्त्रीले शनिवार

क्षेत्रीय

खरसाङ कलेजमा पुस्तक लोकार्पण अनि समीक्षा कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ कलेजमा पुस्तकहरूका लोकार्पण अनि समीक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सुदर्शना प्रधानको संक्षिप्त उद्घाटन मन्तव्यबाट शुरु भएको थियो। त्यसपछि अनुसन्धान समितिका संयोजक डा

राष्ट्रिय

नकली पासपोर्ट बनाउने गुटविरुद्ध सीबीआईको अभियान

सिक्कमबाट एकजना अधिकारी पक्राउ सिलगढी: नकली कागजपत्रको आधारमा पासपोर्ट बनाउने गुटविरुद्ध सीबीआई–को सिलगढी लगायत विभिन्न ठाउँहरूमा छापामार अभियान जारी रहेको छ। यसै क्रममा सीबीआईको विभिन्न टोलीले पश्चिम

क्षेत्रीय

ड्याम सेफ्टी एक्ट अनुसार एसकेएम सरकारले काम नगरेकाले सिक्किम उर्जाको ड्याम फुटेको एसडीएफको आरोप

गान्तोक: सिक्किम सरकारले ड्याम सेफ्टी एक्ट २०२१ लागू नगरेको र यस अधिनियम अन्तर्गत ड्यामको सुरक्षाका लागि तय गरिएका दिशानिर्देशलाई सरकारले पालन नगरेका कारण चुङ्थाङस्थित सिक्किम उर्जाको

क्षेत्रीय

३० लाख मूल्यको नकली नोटको साथ पाँच पक्राउ

गुवाहाटी: कूल ३० लाख मूल्यको नकली भारतीय मुद्रा नोटहरू (एफआईसीएन) को साथ पाँच तस्करलाई पक्राउ गरिएको छ। एसटीएफको टीमले राजधानीक हाथीगाउँ थाना अन्तर्गत हावकुची-दक्षिणगाउँ सड़क छेउको

अन्तर्राष्ट्रिय

इजरायलको गरेको आक्रमणमा हमासका वायुसेना प्रमुखको मृत्यु

गाजा शहरमा हमासको हवाई आक्रमणको नेतृत्व गरेका वरिष्ठ कमाण्डर मुराद अबु मुराद इजरायली सेनाको कारबाहीमा मारिएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाको रिपोर्टअनुसार मुराद अबु मुराद इजरायली

क्षेत्रीय

अल इण्डिया बुदिष्ट फोरमले २६ नोभेम्बरमा बुद्ध गयामा शान्ति र्याली गर्ने

मिरिक: अल इण्डिया बुदिष्ट फाेरम मिरिक शाखाले शनिबार मिरिक जाम्बुलिङ गुम्बामा सभा गरेर बुद्ध गयामा आगमी २६ नोभेम्बरमा शान्ति र्याली गर्ने निर्णय लिएको छ। बीबी स्याङदेनको