
अलीपुरद्वार क्रेडिट को-अपरेटिभ सोसाइटी प्रबन्धकको घरमा सीबीआई रेड
अलीपुरद्वार: अलीपुरद्वार क्रेडिट को-अपरेटिभ सोसाइटीका प्रबन्धक तृप्तिकाना चौधरीको घरमा सीबीआईले शुक्रवार एक पल्ट फेरि छापा मारेको छ। जाँचकर्ताहरूले शुक्रवार बिहान तृप्तिकाना चौधरीको अलीपुरद्वार शहरको सूर्या नगर