Day: अक्टोबर 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यपाल जहाँ गए पनि टीएमसीले मनरेगाको बक्यौता रकमको माग गर्ने

कोलकाता: पश्चिम बंगाल राज्य सरकार र राज्यपाल सीभी आनन्द बोसबीचको विवाद बढेको छ। मनरेगाको बक्यौता रकमको माग गर्दै दोस्रो दिन पनि राजभवन अगाडि विरोध प्रदर्शन गरिरहेका

क्षेत्रीय

आपदाको बेला डिक्चु स्वास्थ्य केन्द्रमा बिजुली, पानी र जेनेटर चलाउने तेल छैन

गान्तोक: आपदाको बेला स्वास्थ्य सेवा सबैभन्दा चाहिने सेवा भए पनि उत्तर सिक्किमको डिक्चु प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो चार दिनदेखि बिजुली छैन। टिस्टामा जल ताण्डव आउन एक

क्षेत्रीय

राहत शिविरहरुमा स्वास्थ्य जाँच कार्य रफ्तारमा

गान्तोक: सरकारको स्वास्थ्य विभागले रम्फू अनि अन्य राहत शिविरहरुमा हेल्पलाइन नम्बरहरूसंगै अन्य सुविधाहरु उपलव्ध गराउने सक्रियता देखाएको छ। यसका लागि पाक्योघ जिल्ला चिकित्सा अधिकारी डा. टेम्पो

क्षेत्रीय

मुख्यमन्त्री प्रेम सिंह तामाङले गरे रम्फू र सिङतामको निरीक्षण

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज बाढ प्रभावित स्थल रम्फू,सिङतामको भ्रमण गर्दै उनीहरूको निम्ति राहत सामग्री साथै कामको प्रगतिबारे जायजा लिए। यसका साथै उनले टिस्टा

क्षेत्रीय

दिवाकर चक्रवर्तीको ३३औं एकल तेल चित्रकला प्रदर्शनी

कोलकाता: दिवाकर चक्रवर्तीद्वारा ३३औं एकल तेल चित्रकला प्रदर्शनी ६ अक्टोबर २०२३ मा ५:३० मा उद्घाटन गरियो। प्रदर्शनीको उद्घाटन पश्चिम बंगालका मन्त्री अरुप रोयले गरेका थिए भने

क्षेत्रीय

अन्तर सदनात्मक लात्तेभकुन्डो प्रतियोगिता सम्पन्न

कालचिनीः कालचिनी खण्डको एकमात्र नेपाली उच्चमाध्यामिक विद्यालय शंकर नेपाली स्कूलका विद्यार्थीहरूलाई हाउसमा विभाजित गर्दै शुक्रबार अन्तर सदनात्मक लात्तेभकुन्डो प्रतियोगिता सम्पन्न भयो। दुई समूहमा छात्रछात्रालाई बाँड़ेर चारवटा

क्षेत्रीय

सहीद विमल उराँवलाई सैनिक सम्मानको साथ गरियो अन्तिम संस्कार

कालचिनीः सिक्किमको विनाशकारी बाढ़को चपेटमा ज्यान गुमाउनेमध्ये भारतीय सेना जवान विमल उराँवको पार्थीव शरीरलाई शुक्रबार तिनको कालचिनी खण्ड अन्तर्गत पर्ने मधु चियाबारीमा ल्याई पुऱ्याएको थियो भने

राष्ट्रिय

सोनादाको पाल्जर छेवाङ शेर्पाले प्राप्त गरे प्रतिष्ठित वीके भल्ला स्वर्ण पदक प्राप्त गरेका

सोनादा: सोनादाको प्रशान्ती ग्राम निवासी रिञ्जी शेर्पा र रिकु शेर्पाको छोरा पाल्जर छेवाङ शेर्पाले दिल्ली विश्वविद्यालयको श्रीराम कलेज अफ् कमर्सबाट प्रतिष्ठित वीके भल्ला स्वर्ण पदक प्राप्त

क्षेत्रीय

बाढी प्रभावितहरूलाई सहयोग पुर्याउन रम्फू पुग्यो आस्था पारा मेडिकल नर्सिङ इन्स्टिट्युट

सिलगढी: उत्तर सिक्किममा ड्याम फुटेपछि सिक्किमलगायत कालेबुङ क्षेत्रमा धेरै क्षति पुगेको छ। नदी नजिक रहेका अधिकांश ठाउँ नै ध्वस्त बनेपछि धेरैवटा बस्ती उजाड़ बनेको छ। यस्तो

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे शून्य नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे एउटै पनि नयाँ मामिला फेला परेन। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो ५

राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकार सिक्किमलाई सहयोग गर्न प्रतिवद्ध

केन्द्रद्वारा सिक्किमलाई राज्य आपदा प्रतिक्रिया निधि (एसडीआरएफ) बाट आफ्नो हिस्सा जारी गर्न अनुमोदन राज्यमा भएको क्षतिको आंकलन गर्नका लागि अन्तरमन्त्रालयीय केन्द्रीय टोली (आईएमसीटी) गठन नयाँ दिल्ली:

क्षेत्रीय

बन्द चियाबारीहरूलाई लिएर नवान्नमा बैेठक

राज्यको मुख्य सचिवद्वारा श्रमिकहरूका खर्च र बोनस दिनु पर्ने युको बैंकलाई आदेश सोनादा: बन्द अवस्थामा रहेको मुण्डाकोठी, मङ्गरजुङ्ग अनि चुङ्गथुङ्ग चियाबारीका श्रमिकहरुले बन्द रहेको दिनदेखिको खर्च