
सीपीएमद्वारा ग्राम पञ्चायत कार्यालय घेराउ कार्यक्रममा नक्सलबारीमा व्यापक तनाउ
नक्सलबारी। सीपीएमद्वारा नक्सलबारी पञ्चायत कार्यालय घेराबन्दी र ज्ञापनपत्र बुझाउने क्रममा व्यापक तनाउ उत्पन्न भएको थियो। सो क्रममा सीपीएम र तृणमूलका पञ्चायत सदस्यहरु आपसमा झड़प भएका थिए।