
बोइज अण्डर-१४ लीग कम् नक्आउट टुर्नामेण्टमा हिल्स एफए च्याम्पियन
२५ सेप्टेम्बरः खरसाङ सब-डिविजनल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बोइज अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा हिल्स फूटबल एकाडमी लगातार तेस्रोपल्ट च्याम्पियन भयो। स्थानीय मण्टिभियट खेल मैदानमा