कुमानी: अस्थायी शिक्षकहरुको लगातारको पेन डाउनका कारण आफ्नो नानीहरूको पठनपाठनमा क्षति भएको भन्दै अविभावकहरू अघि आएका छन्।
अविभावकहरूमा शिक्षकहरुको आन्दोलनले हताशाको स्थिति सृजना भएको कुमानी पि.डब्ल्यु.डी. निम्न माध्यमिक विद्यालयका अविभावकहरू मिडिया अघि आउन बाध्य बनेको प्राप्त समाचारमा बताइएको छ।
About Author
Post Views: 63