Day: अगस्ट 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

२०औं अन्तर्राष्ट्रिय फूडटेक कोलकाता २०२३: मिठाई र खाजा उद्योगमा विशेष ध्यान दिने

कोलकाता: बीसौं अन्तर्राष्ट्रिय फूडटेक कोलकाता २०२३, खाद्य प्रशोधन, बेकरी, मिठाई, नमकीन र आतिथ्य उद्योगको लागि पूर्वी भारतको अग्रणी व्यापारिक (बीटुबी) प्रदर्शनी, १८ देखि २० अगस्त (बिहान

करियर/रोजगार

जेआईएस युनिभर्सिटीद्वारा अपग्रेडेड क्याम्पससँग एमओयूमा हस्ताक्षर, शुरु गर्यो डिजिटल मार्केटिङमा एमबीए

कोलकाता: जेआईएस युनिभर्सिटीले डिजिटल मार्केटिङमा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन प्रदान गर्न अपग्रेड क्याम्पससँग एमओयूमा हस्ताक्षर गरेको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई यस गतिशील वातावरणमा नेभिगेट गर्न आवश्यक

क्षेत्रीय

चिया बगानको झाडीमा देखियो चितुवा

अलिपुरद्वार: मूल सडकको छेउमा नै फेरि एउटा चितुवा देखा परेको छ। आफ्नै केही व्यक्तिगत काम लिएर बाहिर गएका फलकाटाका एकजना शिक्षकले घर फकने क्रममा राष्ट्रिय राजमार्ग

क्षेत्रीय

नयाँ कूचबिहार स्टेशनको कायाकल्पको बारेमा छलफल

कूचबिहार: उत्तर पूर्व सीमाना रेलवे डिभिजनल प्रबन्धक अमरजीत गौतमले नयाँ कूच बिहार स्टेशनको भ्रमण गरे। नयाँ कूचबिहार स्टेशनमा रेल अधिकारीहरूसँग छलफल गरियो। यो नयाँ-कुच बिहार स्टेशन

क्षेत्रीय

बेहाल अवस्थामा छ राजगञ्जको नतुनपाडा आँगनबारी केन्द्र

राजगञ्ज: नतुनपाडाको आँगनबारी केन्द्र अवस्था दयनीय रहेको छ। आँगनबारी केन्द्रको छाना भत्किसकेको छ।बस्नलाई ठाउँ समेत नरहेकोले गर्दा नानीहरू पढ्न आउन छोडिसकेका छन्। राजगञ्जको पानीको ग्राम पञ्चायतको

क्षेत्रीय

भाजपा सिलगढी जिल्ला संगठन रवीन्द्रनाथ ठाकुरको पुण्यतिथिमा श्रद्धाञ्जली

सिलगढी: नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुको पुण्यतिथि हो। उनी बंगाली साहित्य र संगीतलाई नयाँ आयाम दिने बंगाली कवि, उपन्यासकार, संगीतकार, चित्रकार र नाटककार थिए र उनलाई

क्षेत्रीय

उत्तर दिनाजपुरमा सडक दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको करंदीघी थाना अन्तर्गतको रसाखोआ महेशपुर प्रदेश सडकमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। बिहानैदेखि भारी पानी परिरहेको अवस्थामा एक्कासि

क्षेत्रीय

जलपाइगढीमा तीन छुट्टाछुट्टै सडक दुर्घटनामा परी कैयौं घाइते

जलपाइगढी: मंगलबार बिहान तीनवटा दुर्घटना भएको छ। जसमध्ये पहिलो जलपाइगढी सिलगढी रोडको मोहित नगर ओरल पूल नजिक भएको थियो, कुचबिहारबाट सिलगढी जाँदै गरेको चार पाङ्ग्रे गाडी

क्षेत्रीय

सिलगढीमा प्रतिबन्धित कप सिरपसहित भाजपा नेताका आफन्त पक्राउ

सिलगढी: भारत–नेपाल सीमाको पानीटयाङ्कीको गोरसिङ जोटे क्षेत्रमा प्रतिबन्धित कप सिरपसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरसिङ जोत बस्ने २६ वर्षीय उत्पल दास रहेका छन्।

क्षेत्रीय

सिलगढी नगर निगममा कवि गुरुको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

सिलगढी: आज रवीन्द्रनाथ ठाकुरको पुण्यतिथि हो। कविगुरु रवीन्द्रनाथ ठाकुरको ८३औँ पुण्यतिथिको अवसरमा सिलगढी नगर निगमले कवि गुरुलाई श्रद्धाञ्जली अर्पण गरेको छ। मंगलबार बिहान नगरनिगमका अधिकारीहरूले सिलगढीको

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,५४३ सक्रिय मामिला

कोरोनाकाे २५ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २५ नयाँ मामिला अघि आएको छ। यसको साथै

खेलकुद

एशियन च्याम्पियन्स ट्रफीः साउथ कोरियालाई पराजित गरी भारत सेमिफाइनलमा

८ अगस्तः भारतले आफ्नो अजेय अभियान जारी राख्दै सोमवार चेन्नईमा भएको एशियन च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टको राउण्ड रोबिन म्याचमा साउथ कोरियालाई ३-२-ले पराजित गरी सेमिफाइनलमा स्थान