Day: अगस्ट 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यपालले दिए टेण्डोङ ल्हो रूम फातको हार्दिक बधाई एवं शुभकामना

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले सिक्किमवासीहरू, विशेषगरि लेप्चा समुदायका मानिसहरूलाई टेण्डोङ ल्हो रूम फातको शुभ अवसरमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो सन्देशमा

क्षेत्रीय

नदीबाट बालुवा चोरी गरेको आरोपमा १ जना पक्राउ

खोरीबारी : नदीबाट बालुवा चोरी गरेको आरोपमा एकजना बालुवा माफियालाई खोरीबारी थाना पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्राउ परेका व्यक्ति खोरीबारी निवासी सञ्जय सिंहको रूपमा

क्षेत्रीय

अपार्टमेन्टको बन्द कोठाबाट झुन्डिएको अवस्थामा महिलाको शव उद्धार

सिलगढीः मतिगढाको शिव मन्दिरस्थित एउटा अपार्टमेन्टको दोस्रो तल्लाको एउटा कोठाबाट रहस्यम ढङ्गमा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतकाको नाम मोना छेत्री (३६) बताइएको छ। गत

क्षेत्रीय

स्वर्गीय पदम गुरूङको न्यायको माग गर्दै निकालिएको शान्ति ऱ्याली बन्यो अशान्त

नाम्चीः नाम्चीमा आज स्वर्गीय पदम गुरूङले न्याय पाउनुपर्छ भन्ने माग गर्दै शान्ति ऱ्याली निकालियो। यसावधि ऱ्यालीमा सहभागी मानिसहरू र पुलिसकर्मीहरूबिच झड़पको स्थिति समेत उत्पन्न भएको थियो।

क्षेत्रीय

२०२४ मा पवन चामलिङको नेतृत्वमा एसडीएफले फेरि पनि सरकार बनाउने छः ग्याल्छेन

गान्तोकः एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियानअन्तर्गत आज सातौँ दिन गेजिङ-बर्मेक समष्टिको सभा बर्मेक हाटघरमा आयोजना गरियो। सभाको अध्यक्षता पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधानसभा अध्यक्ष के.टी.

क्षेत्रीय

हाम्रो पार्टीको निर्वाचित सदस्यको नेतृत्वमा सफाई र फूल रोपाई अभियान सम्पन्न

मिरिक: हाम्रो पार्टी मिरिकको निर्वाचित ग्राम पञ्चायत सदस्य दिब्य तामाङको नेतृत्वमा गाउँको साफ सफाईसँगसँगै फूलको बिरूवाहरू लगाउने कार्य सम्पन्न भयो। मिरिक अन्तर्गत स्कूल डाँडा ग्राम पञ्चायत

क्षेत्रीय

पुलिस चौकी परिसरबाट सर्प उद्धार

जलपाइगढी: एक पर्यावरण संगठनका सदस्यहरूले मैनागढी थाना परिसरको एक कोठाबाट ६ फिट लामो सर्प बरामद गरे। सोमबार बिहान पुलिसमा कार्यरत नागरिक स्वयंसेवकले दुईवटा सर्प देखेपनि एउटा

व्यापार/वाणिज्य

क्वालिटी काउन्सिल अफ इण्डिया (क्युसीआई)द्वारा कोलकातामा कार्यालय उद्घाटन

कोलकाता: भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले देशको पूर्वी भागमा गुणस्तरीय पहुँच बढाउन स्थापना गरेको स्वायत्त निकाय द क्वालिटी काउन्सिल अफ इण्डिया (क्यूसीआई)ले आज कोलकातामा आफ्नो

क्षेत्रीय

विद्यार्थीहरूको सुविधाको लागि, उत्तर बंगाल विश्वविद्यालयले छुट्टै परीक्षा वेब पेज सुरू

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयका अधिकारीहरूले विश्वविद्यालयका विद्यार्थीहरूको सुविधाको लागि छुट्टै परीक्षा वेब पृष्ठहरू सुरू गरेका छन्। कार्यवाहक उपकुलपति रथिन ब्यानर्जीले सोमबार वेब पेजको उद्घाटन गरे। उक्त

क्षेत्रीय

कुचबिहारमा गणित विज्ञान मेला आयोजित

कुचबिहार: तुफानगञ्ज शारदा शिशु तीर्थ विद्यालयमा गणित विज्ञान मेला आयोजित गरिएको थियो। दिनको सुरुवात दीप प्रज्वलन र बोइराटी नृत्यबाट भएको थियो। संकुलमा रहेको यस गणित विज्ञान

क्षेत्रीय

ग्राहकहरूले उचित सेवा नपाएको गुनासो गर्दै आक्रोश व्यक्त

अलिपुरद्वार: बैंकिङ सेवा राम्रोसँग प्रदान गरिएको छैन र कर्मचारीहरूले गुनासो गर्दा दुर्व्यवहार गरे। यही आरोपमा ग्राहकहरूको एक समूहले बैंक अगाडि प्रदर्शन गरेको थियो। ग्राहकहरूले सोमबार अलिपुरद्वारको

क्षेत्रीय

भाजपाबाट सामेल भएका पद्मा सुब्बा अनि रतन सुब्बालाई प्रधानको पद अनि स्वतन्त्र युवराजलाई उप प्रधानको पद

बिजनबारी: पुल बिजनबारी ग्राम पञ्चायतका निर्दलीय विजेता युवराज लिम्बु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। ७ सदस्यीय ग्राम पञ्चायतमा ५ सिट लिएर बीजीपीएम बहुमतमा रहेको