Day: जुलाई 29, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गोर्खे चेली प्रियंका थापाले पास गरिन् एसएलईटी(स्लेट) परीक्षा

कालिम्पोङ: दिलप्रसाद थापा र रत्न कला थापाकी छोरी श्रीमती प्रियंका थापाले नरबहादुर भण्डारी सरकारी महाविद्यालयबाट १९ मार्च २०२३ मा आयोजित राज्य स्तर योग्यता परीक्षा आयोग, असम

राष्ट्रिय

पुँछ जिल्लाको नियन्त्रण रेखा नजिक बारूदको सुरूङ्ग विस्फोट, कुनै क्षति भएन

पुँछ: जम्मूको पुँछ जिल्लामा नियन्त्रण रेखा नजिक शनिबार बिहान बारूदको सुरूङ्गमा विस्फोट भयो, तर यसबाट कुनै प्रकारको क्षय-क्षति भएको सूचना छैन। जानकारीअनुसार दिगवार क्षेत्रको टेरवान गाउँमा

प्राविधि/विज्ञान

खोस्ला इलेक्ट्रोनिक्सद्वारा टलिउड अभिनेत्री मधुमिता सरकार, अपराजिता आध्या र सौम्या मुखर्जीको नयाँ केजीए फोरके स्मार्ट टिभी लन्च

कोलकाता: पूर्वी भारतको सबैभन्दा ठूलो विशेष इलेक्ट्रोनिक्स रिटेलर खोसला इलेक्ट्रोनिक्सले शुक्रबार साँझ आफ्नो ल्यान्सडाउन आउटलेटको ९औं वार्षिकोत्सव मनायो। कार्यक्रममा टलिउड नायिका मधुमिता सरकार र अपराजिता आध्याय

क्षेत्रीय

कोलकातामा पुलिसले ठूलो परिमाणमा बेबी हिल्सा बरामद

कोलकाता: पुलिस र मत्स्य पालन विभागले ठूलो मात्रामा बच्चा हिल्सा माछा बरामद गरेको छ। उनीहरूलाई डायमण्ड हार्बर नागेन्द्रबजार माछा बजार अगाडि नियन्त्रणमा लिएको पुलिस स्रोतले जनाएको

क्षेत्रीय

बंगालका विभिन्न ठाउॅंहरूमा वर्षा जारी

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकातालगायत राज्यका अन्य ठाउॅंहरूमा शनिबार पनि पानी पर्ने क्रम जारी रहनेछ। अलीपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयले शनिबार जारी गरेको बयानअनुसार, राजधानी कोलकातामा

क्षेत्रीय

बंगालमा निर्दलीय उम्मेदवारका समर्थकको हत्या

कोलकाता: पश्चिम बंगालमा चुनावी हिंसाको क्रम रोकिने नाम लिएको छैन। नदिया जिल्लामा पञ्चायत चुनाउको निम्ति निर्दलीय चुनाव लड्ने उम्मेदवारका समर्थकलाई घरमा बोलाएर निर्मम हत्या गरिएको छ।

राष्ट्रिय

नौसेनाले बंगालको खाड़ीमा फसेका ३६ भारतीय मछुआरहरूलाई बचायो

जहाजको चालक दलले चुनौतीपूर्ण समुद्री परिस्थितिहरूमा ३० घण्टा लामो संघर्ष गऱ्यो नयाँ दिल्ली: बंगालको खाड़ीमा तैनाथ भारतीय नौसेनाको जहाज ‘खञ्जर’ तमिलनाडु तटदेखि १३० समुद्री माइल टाड़ा

राष्ट्रिय

मणिपुरमा शान्ति एवं सौहार्द बहाली हुन आवश्यक छ: अधीर रञ्जन चौधरी

नयाँ दिल्ली: कांग्रेसका वरिष्ठ नेता एवं सांसद अधीर रञ्जन चौधरीले भने, ‘विपक्षी दलहरूको सङ्गठन इण्डिया मणिपुरमा पुन: शान्ति र सौहार्द बहाली होस् भन्ने चाहन्छ। यसै उद्देश्य

क्षेत्रीय

जमिन विवादमा दुई पक्षबीच झडप, आठ घाइते

जलपाइगढी: पारिवारिक जमिन विवादमा दुई पक्षबीच झगडा भएको छ। झडपमा दुवै पक्षका ८ जना घाइते भएका छन् । घटना शुक्रबार साँझ धुपगढी ब्लकको गाडोङ नम्बर २

राष्ट्रिय

बोकारो: मुहर्रमको जुलूस शोकमा फेरियो, हाइटेन्शन लाइनको चपेटमा परेर चारको मृत्यु, सातको अवस्था गम्भीर

बोकारो: बोकारो थर्मलको बेरमो अनुमण्डलमा पेटरवार थानाअन्तर्गत खेतकोमा शनिबार बिहान ठूलो दुर्घटना भयो जसमा चारजना मानिसहरूको मृत्यु भयो भने सातजना घाइते भए जसलाई उपचारार्थ अस्पतालमा भर्ती

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,४५६ सक्रिय मामिला

कोरोनाकाे ५० नयाँ मामिला, कासैको मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५० नयाँ मामिला अघि आएको छ। यसको साथै

राष्ट्रिय

केन्द्रीय गृहमन्त्री शाहद्वारा रामेश्वरम मन्दिरमा राष्ट्रको सुख-समृद्धिको लागि प्रार्थना

नयाँ दिल्ली: केन्द्रीय गृहमन्त्री अमित शाहले शनिबार रामेश्वरम मन्दिरमा राष्ट्रको सुख एवं समृद्धिको लागि प्रार्थना गरे। अमित शाहले ट्वीट गरी भने, ‘रामेश्वरम मन्दिर सनातन संस्कृतिको प्राचीनतम