Day: जुलाई 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नदीले बगाएको वृद्धको शव एकदिन पछि उद्धार

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको चेङमारी ग्राम पञ्चायत अन्तर्गत बालापाडा इलाकाको नदीबाट वृद्धको मृतदेह उद्धार भएको छ मृतक वृद्धको नाम जाखलु खरिया (७५) बताइएको छ। आपदा

क्षेत्रीय

बीजेपीले हामीलाई यति बिघ्न झुक्यायो कि बीजेपीको सरकारकालमा गोर्खाले न्याय पाउँछ जस्तो लाग्दैन: अनित थापा

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालेबुङ जिल्ला समितिले आयोजना गरेको शहीद दिवसको कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाले सम्बोधन गर्दै बीजेपीले हामीलाई

क्षेत्रीय

सिलगढी नगरनिगमद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

सिलगढी: सिलगढी नगरनिगमले यहाँको १० नम्बर वार्डस्थित सूर्यसेन पार्क संलग्न इलाकामा महानन्दा नदीको किनारमा विभिन्न ठाउँहरूबाट संकलन गरेका ठुल्ठुला रुखहरूको पुनर्स्थापनासँगै वृक्षारोपण कार्यक्रम पालन गर्यो। यस

क्षेत्रीय

आधिकारिक भाषा नीतिको उत्कृष्ट कार्यान्वयनको लागि कोस्ट गार्ड क्षेत्रीय मुख्यालयलाई प्रथम पुरस्कार

कोलकाता: कोस्ट गार्ड क्षेत्रीय मुख्यालय (उत्तर पूर्व)लाई कोलकाताको शहर आधिकारिक भाषा कार्यान्वयन समिति (कार्यालय-४)को तेस्रो बैठकमा केन्द्र सरकारको आधिकारिक भाषा नीतिको उत्कृष्ट कार्यान्वयनको लागि प्रथम पुरस्कार

क्षेत्रीय

बौद्ध गुम्बामा तीनदिने धार्मिक अनुष्ठान जारी

मङ्पू: मङपू लाब्दा विभागको दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा हिजोदेखि तीन दिवसीय बज्र गुरु जप धार्मिक अनुष्ठान सम्पन्न भइरहेको छ। यस तीन दिवसीय धार्मिक अनुष्ठान बौद्ध

क्षेत्रीय

दोकानबाट चोरी

सिलगढी: दोकानमा बसेकी वृद्धा महिलालाई बातमा भुलाएर चोरले दोकानको क्यास बक्सबाट नगद रुपियाँ सहित चार्जमा लगाएको मोबाइल चोरेर चम्पट कसेको घटना सिलगढीको गुरुङ बस्ती बजारको एउटा

क्षेत्रीय

सोनादामा गोरामुमोद्वारा शहीद दिवस पालन

सोनादा: गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टिद्वारा आज सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस

क्षेत्रीय

वन महोत्सव अन्तर्गत खरसाङको तीन माइल क्षेत्रमा वृक्षरोपणको कार्य

खरसाङ: पर्यावरणको सुरक्षा अनि संरक्षण गर्ने मूल उद्देश्य लिएर साथै वन -जङ्गलको आवश्यकतालाई मध्यनजरमा राखेर वर्तमानमा पालन भइरहेको वन महोत्सव। आयोजनाको क्रममा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन,

क्षेत्रीय

तृणमूलले भाजपा कार्यकर्ताको पसल जलाएको आरोप

जलपाइगढी: तृणमूलले भाजपा कार्यकर्ताको पसल जलाएको आरोप लगाएको छ। यो आरोपमा भाजपा कार्यकर्ता उजुरी दिन पुलिस थाना पुगेका थिए । दिलीप कुमार दास जलपाइगढी कोतवाली थाना

क्षेत्रीय

खरसाङदेखि दार्जिलिङसम्म बिहान चल्ने डीएचआरको पुरानो ट्रेन पुन: सञ्चालनमा ल्याउने मांग

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको खरसाङदेखि दार्जिलिङसम्मको दुरीमा चल्ने पुरानो बिहानको ट्रेन ९ डी अप र १० डी डाउनलाई पुन: सञ्चालनमा ल्याउनु पर्ने मांग उठेको छ। यो

क्षेत्रीय

शहीदहरूका स्मृतिमा युवा शक्तिद्वारा दार्जीलिङमा रक्तदान शिविरको आयोजना

दार्जिलिङ: आज २७ जुलाई शहीद दिवसको दिन भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको आयोजनामा दार्जिलिङ अनि खरसाङ महकुमा साथै कालेबुङ जिल्ला समितिका सदस्यहरूलाई साथमा लिएर

क्षेत्रीय

राज्यपालले दिए गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको शुभकामना

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको शुभ अवसरमा बौद्ध धर्म अनुयायी एवं सिक्किमवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो