Day: जुलाई 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

दलसिंहपाडा रणबहादुर बस्ती र महुवामा शान्तिपूर्ण रूपमा मतदान

दलसिंहपाड़ाः अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको दलसिहपाडा ग्राम पञ्चायत अन्तर्गतको दलसिंहपाडा रणबहादुर बस्ती र महुवामा शान्तिपूर्ण रूपमा मतदान भयो। आज दिउँसो पानी परेतापनि मानिसहरूले उत्साहको साथ मतदान

क्षेत्रीय

सडक नभए भोट नदिने, सडकको माग पूरा नभएपछि मालदाको १२२ ए र १२२ औं बुथमा जनताले मतदान गरेनन्

मालदा: सडक छैन भोट छैन। मालदा जिल्लाको हबीबपुर थाना अन्तर्गत राधाकान्तपुर गाउँका १२२ ए र १२२ बी बुथका करिब १३०० मतदाताले चुनाव बहिष्कार गर्ने निर्णय गरेका

क्षेत्रीय

मतपेटिकामा पानी खन्याएको आरोपमा सिलगढीको फुलबारी बुथ नम्बर ३०७-१९ मा मतदान रोकियो

सिलगढी: फुलबारी बुथ नम्बर ३०७-१९ मा गठबन्धनका उम्मेदवारले मतपेटिकामा पानी खन्याएको आरोपमा मतदान रोकिएको छ। पूरै क्षेत्रमा वातावरण तनावपूर्ण बनेको छ भने ठूलो संख्यामा पुलिस परिचालन

क्षेत्रीय

सिलगढीका व्यापारी प्रभाकर सिंह अपहरणका मुख्य योजनाकार नवलेश कुमारलाई पुलिसले पक्राउ

सिलगढी: सिलगढीका व्यापारी प्रभाकर सिंह अपहरण प्रकरणका मुख्य योजनाकार नवलेश कुमारलाई पुलिसले अन्ततः पक्राउ गरेको छ। उल्लेखनीय छ कि २४ जुनमा सिलगढीको वार्ड नम्बर ४६ मा

क्षेत्रीय

कुचबिहारमा चुनावी हंगामा, दिनहाटा र माथाभांगामा गोली चल्यो, मतपेटिका लुटियो

कुचबिहार: भोटिङलाई लिएर बिहानैदेखि कुचबिहारमा निकै तनाव छ। दिनहाटा, माथाभाङ्गाका विभिन्न बुथमा गोली चलेको छ भने कतै बमबारी भएको छ । तृणमूल, भाजपालगायत विभिन्न दलका कार्यकर्ता

क्षेत्रीय

मतपेटिका खाडलमा फालेपछि स्वतन्त्र र तृणमूल कार्यकर्ताबीच झडप

उत्तर दिनाजपुर : इस्लामपुर ब्लकको रामगञ्ज २ ग्राम पञ्चायतको बरहांगाछ बुथमा अपराह्नले मतपेटिका लुटेर सडकको खाल्डोमा फालेका छन् । घटनालाई लिएर स्वतन्त्र र तृणमूल कांग्रेसबीच झडप

क्षेत्रीय

अलिपुरद्वारको कालचिनी जिल्लाको भाटपाडा चिया बगानमा प्रेसिडिङ अफिसरको झोलामा ब्यालेट पेपर भेटियो

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको भाटपाडा चिया बगानमा रहेको बुथ नम्बर ११/१४२ मा मतदान करिब एक घण्टा बन्द भयो। भाजपाका उम्मेदवारले १७३ मतदाताले मतदान गरेको तर

क्षेत्रीय

डाबग्राम फुलबारीकी विधायक शिखा चटर्जी मतदान प्रक्रिया हेर्न पुगिन्

सिलगढी: राज्यभर तीन तहको पञ्चायतको चुनाव भइरहेको छ। जिल्लामा जारी आतंकका बाबजुद जलपाइगढी जिल्लाको डाबग्राम २ ग्राम पञ्चायतको शान्तिनगर प्राथमिक विद्यालयको बुथ नम्बर १९/४६ र १९/४७

क्षेत्रीय

उत्तर दिनाजपुर जिल्लामा कांग्रेस र तृणमूलबीच झडप हुँदा एक जनाको मृत्यु

उत्तर दिनाजपुर : उत्तर दिनाजपुर जिल्लाको ग्वालपोखरमा मतदानका क्रममा कांग्रेस र तृणमूलबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ग्वालपोखर २ (चकुलिया) विद्यानन्दपुर ग्राम पञ्चायतको

क्षेत्रीय

मालदामा तृणमूल समर्थक र कांग्रेस कार्यकर्ताबीच भएको बम विस्फोटमा एक महिलाको मृत्यु

मालदा: पञ्चायत चुनावलाई लिएर मालदाको अंग्रेजी बजार ब्लकको फुलबडिया ग्राम पञ्चायतको नयाँ नगरिया क्षेत्रमा तृणमूल समर्थक र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडप लगत्तै दुवै पक्षले

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे शून्य नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोहिपनि कोरोना भाइरसले ग्रसित भएन भनेे कोरोनाले कासैकाे मृत्यु पनि भएन। मन्त्रालयअनुसार हिजो ४३५ जनाको कोरोना परीक्षण गरेकोमा

क्षेत्रीय

दार्जिलिङ जिल्लाको पाँचवटा खण्डहरूमा दिउँसो ३ बजेसम्म ४२.६१ प्रतिशत मतदान

दार्जिलिङ: दार्जिलिङ पहाड़मा लगभग २३ वर्षपछि यसपाली पञ्चायत चुनाव भईरहेको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङ पहाड़को पाँचवटा खण्डहरूमा चुनाव शान्तिपूर्ण रूपमा भईरहेको छ। बिहान ७ बजेदेखि