उत्तर दिनाजपुर जिल्लामा कांग्रेस र तृणमूलबीच झडप हुँदा एक जनाको मृत्यु

04b3c961-7081-4c33-baf7-d8a394f9bc3e

उत्तर दिनाजपुर : उत्तर दिनाजपुर जिल्लाको ग्वालपोखरमा मतदानका क्रममा कांग्रेस र तृणमूलबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ग्वालपोखर २ (चकुलिया) विद्यानन्दपुर ग्राम पञ्चायतको वेब्राको बुथ नम्बर १० मा हिंसात्मक झडप भएको छ । उक्त घटनामा निवर्तमान तृणमूल प्रमुखका श्रीमान्को मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ वर्षीय मोहम्मद सहेन्सा रहेका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement