
फाँसीदेवा ब्लकका विभिन्न विकास सम्बन्धी मुद्दाहरूमा ब्लक लेबल अभिमुखीकरण कार्यक्रम
सिलगढी: फाँसीदेवा पञ्चायत समिति कार्यालयमा फाँसीदेवा ब्लकका विभिन्न विकास मुद्दाहरूमा ब्लक लेबल अभिमुखीकरण कार्यक्रम आयोजित गरिएको थियो। फाँसिदेवा ब्लकका विभिन्न विकास सम्बन्धी मुद्दाहरूमा बिहीबार फाँसिदेवा पञ्चायत