सिलगढी: फाँसीदेवा पञ्चायत समिति कार्यालयमा फाँसीदेवा ब्लकका विभिन्न विकास मुद्दाहरूमा ब्लक लेबल अभिमुखीकरण कार्यक्रम आयोजित गरिएको थियो। फाँसिदेवा ब्लकका विभिन्न विकास सम्बन्धी मुद्दाहरूमा बिहीबार फाँसिदेवा पञ्चायत समिति कार्यालयमा ब्लक लेबल अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोष र अन्य अधिकारीहरू उपस्थित थिए। फाँसीदेवा ब्लकमा ठोस र तरल फोहोर व्यवस्थापन लगायतका धेरै विकास कार्यको चर्चा भएको बताइन्छ।