
एकाडेमीले सिक्किमलाई देशमा मात्र नभएर विदेशमा पनि चिनाउने छ: मुख्यमन्त्री
गान्तोकः दक्षिण सिक्किमको किचुडुम्रामा तरूणदीप राई आर्चरी एकाडेमीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यो एकाडेमीले सिक्किमलाई देशमा मात्र नभएर विदेशमा पनि चिनाउने छ भनी