Day: जुन 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

केन्द्रीय बलको मुद्दामा सर्वोच्च अदालतमा राज्य र चुनाव आयोग

कोलकाता: राज्य सरकार र राज्य चुनाव आयोगले पंचायत चुनावमा केन्द्रीय बल तैनाथ गर्ने आदेशको विरुद्ध सर्वोच्च अदालतमा एसएलपी दायर गर्नेछ। उच्च अदालतका प्रधानन्यायाधीश टीएस शिवाङ्गनमको डिभिजन

क्षेत्रीय

अदालतको आदेश हुँदा किन नामांकन दर्ता गर्न सकेनन्!

कोलकाता: उच्च अदालतको स्पष्ट आदेशको बाबजुद पनि किन उम्मेदवारहरूले पंचायत चुनावमा उम्मेदवारी दर्ता गर्न सकेनन्। यस विषयमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश राजशेखर मन्थले राज्य सरकारका वकिललाई

राष्ट्रिय

कोरोमण्डल रेल दुर्घटना: रेलवेद्वारा अपील

बालासोर: ओडिशाको बालासोरमा भएको दुःखद रेल दुर्घटनाको १४ दिन बितिसक्दा पनि शवगृहमा अझै ८१ शव छन्, जसको पहिचान अहिलेसम्म हुनसकेको छैन। यी शवहरूको पहिचानको लागि, ओडिशा

क्षेत्रीय

पञ्चायत चुनाउ: नामाङ्कन पत्रको  स्क्रूटिनीमा काजगपत्र वैध रहेकोले मिरिकका जयन्ती सुब्बा निर्विरोध विजय

मिरिक: ग्राम पञ्चायत अनि पञ्चायत समितिको चुनाउमा प्रतिद्वन्दिता गर्नका लागि विभिन्न पार्टीका तथा निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाए पछि आज शनिवार तिनीहरूको स्कुटिनी गरियो यस अवसरमा

क्षेत्रीय

७५ वटा तस्करी गर्न अगावै भैंसी उद्धार

सिलगढी: तस्करी गर्न अगावै ७५ वटा भैंसी सहित एकजना तस्करलाई पक्राउ गरेको छ।ति आरोपीहरुलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहारको दौलतपुर निवासी साकिर

क्षेत्रीय

तृणमूल कांग्रेसका कार्यकर्ताहरूले जाँचको क्रममा बीजेपी कार्यकर्ताहरूलाई रोकेको आरोप

कुचबिहार: उम्मेदवारी दर्ताको चरण सकिएको छ। तृणमूलले यस पटक स्कुटनीमा विपक्षीलाई अवरोध गरेको आरोप छ। आज बिहानैदेखि तृणमूल कांग्रेसका कार्यकर्ताहरूले भाजपा उम्मेदवारहरूलाई दिनहाटा २ ब्लकमा रहेको

क्षेत्रीय

पश्चिम इटखोला क्षेत्रमा रेलको ठक्करबाट एक महिलाको मृत्यु

अलिपुरद्वारः शनिबार दिउँसो १२ बजेतिर अलिपुरद्वार नगरपालिकाको वार्ड नम्बर १३ छेउमा रहेको पश्चिम इटखोला क्षेत्रमा रेलको ठक्करबाट एक वृद्धा महिलाको मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको

क्षेत्रीय

उत्तर सिक्किममा फँसेका पर्यटकहरूको उद्धार कार्य जारी

गान्तोक: उत्तर सिक्किमको चुङथाङमा गत १६ जुनको दिन परेको अत्याधिक वर्षाले गर्दा सडक विछिन्न भएपछि सिक्किम घुम्न आएका लगभग २००० भन्दा अधिक पर्यटकरू त्यहाँ नै फँसेका

अन्तर्राष्ट्रिय

बेलारुसमा रुसले गर्यो आणविक हतियार तैनाथ

रुसले बेलारुसमा आणविक हतियार तैनाथ गरेको पुष्टि गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको पहिलो समूह तैनाथ गरिएको र रुस वा यसको कुनै पनि क्षेत्र जोखिममा

क्षेत्रीय

दार्जिलिङ रोड हुँदै शिवमन्दिरदेखि सेवक आर्मी क्यान्टोनमेन्टसम्म ६ लेनको सडक निर्माण कार्य शुरु

सिलगढी: शिव मन्दिरदेखि दार्जीलिङ मोड हुँदै सेवक आर्मी क्यान्टोनमेन्टसम्म ६ लेनको सडक निर्माणको काम सुरु भएको छ। यसका लागि सो क्षेत्रमा ठूला रुख काट्ने काम भइरहेको

क्षेत्रीय

सिलगढीमा एक अपरिचित व्यक्ति विकृत अवस्थामा उद्धार

सिलगढी: माटिगढा ब्लकको शिव मन्दिर जनरल मोर इलाकामा एक अज्ञात व्यक्तिको घाँटी काटिएको अवस्थामा शव भेटिएको छ। घटना शनिबार बिहान साधनमोड क्षेत्रमा भएको हो । एकजना

क्षेत्रीय

पञ्चायत निर्वाचनमा तीन दलबाट एउटै परिवारका ३ जना प्रार्थीहरू

जलपाइगढी: जलपाइगढी सदर ब्लकको खरिया ग्राम पञ्चायत अन्तर्गत पुरानो पांडापाडा बुथ नम्बर १७/१५५ मा एउटै परिवारका तीनजना तीन दलका उम्मेदवार हुन् । यी हुन् चक्रवर्ती परिवारका