Day: जुन 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

कोविड़ नेपाल: कोरोनाकाे ४ नयाँ मामिला, २ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

क्षेत्रीय

चितुवाको छाला सहित एकजना पक्राउ

सिलगढी: वन विभागले चितुवाको छाला एकजना व्यक्तिलाई पक्राउ गरेको छ। सो व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति जलपाईगढी जिल्लाको चालसा निवासी ३३ वर्षीय

क्षेत्रीय

मिरिक महकुमा अस्पतालको शिलान्यास

मिरिक: आज शनिबार मिरिक महकुमा अस्पतालको जीटीए प्रमुख कार्यपाल अनित थापाले शिलान्यास गरे। तथापि हिजो साँझ ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल

क्षेत्रीय

निखोज दिव्याङ्ग नाबालिकालाई उद्धारपछि सुम्पियो परिवारलाई

सिलगढी: मतिगढाको चाँदमुनी निवासी दिव्याङ्ग नाबालिका हिजो दिउँसोदेखि निखोज भएकी थिइन्। सिलगढीको ट्राफिक पुलिसको सहयोगमा सो नाबालिकालाई आज उद्धार गरेपछि परिवारलाई सुम्पिदिएको छ। हिजो दिउँसोदेखि सो

क्षेत्रीय

बाबा लोकनाथको तिरोधन दिवसमा मन्दिरहरूमा भीड

विधायक शंकर घोषले पनि गरे पूजा सिलगढी: आज बाबा लोकनाथको तिरोधन दिवसको अवसरमा राज्यभरका बाबा लोकनाथका मन्दिरहरूमा विशेष पूजा जारी छ। सिलगढी नजिकैको दागापुरमा रहेको लोकनाथ

क्षेत्रीय

बंगाल भाजपा अध्यक्ष कोरोमण्डल एक्सप्रेस दुर्घटनामा घाइते भएकालाई भेट्न पुगे ओडिशा

कोलकाता/सिलगुडी: राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदार ओडिशाको बालासोर नजिक कोरोमण्डल एक्सप्रेस दुर्घटनामा घाइतेहरूलाई भेट्न पुगेका छन्। उनीसँग अन्य धेरै राज्य भाजपा नेताहरू पनि छन्। अधिकांश घाइतेहरूलाई

मनोरञ्जन

५०० करोडको बजेटमा बनेको प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को कमाइ रिलिज हुनुअघि नै ४३२ करोड!

मुम्बई: प्रभास, कृति सेनन र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिज हुन केही दिन मात्रै बाँकी छ। टिजरदेखि लिएर अहिलेसम्म सार्वजनिक भएका गीतले फिल्मको प्रतिक्षा

राष्ट्रिय

रेल दुर्घटना बारे छानबिन गर्नुपर्ने मुख्यमन्त्री ममता ब्यानर्जीको भनाइ

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बालासोरमा भएको रेल दुर्घटना स्थलको पुगिन्। सो क्रममा उनले दुर्घटनास्थलको निरीक्षण गर्नुका साथै रेलमन्त्री अश्विनी वैष्णवसँग पनि कुराकानी गरिन्। रेलवे र ओडिशा

अन्तर्राष्ट्रिय

युएफओ बारे पहिलो बैठक, नासाको प्यानलद्वारा ८ सय रहस्यमय घटनाहरू रेकर्ड

वासिङ्टन: युएओ (अन आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स)को अनुसन्धान गर्ने नासा प्यानलले झण्डै ८०० रहस्यमय घटनाहरू रेकर्ड गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सीले गत वर्ष युएपी (आइडेन्टिफाइड

करियर/रोजगार

भारतीय नौसेना र भारतीय सामुद्रिक विश्वविद्यालय प्राविधिक सहयोगतर्फ अघि बढ्दै

नयाँ दिल्ली: भारतीय नौसेना र भारतीय समुद्री विश्वविद्यालय बीच प्राविधिक क्षेत्रमा पारस्परिक सहयोगको लागि नयाँ दिल्लीमा २ मा एक एमओयूमा हस्ताक्षर भएको छ। एमओयूअन्तर्गत, आईएनएस शिवाजी,

राष्ट्रिय

ओडिशा ट्रेन दुर्घटनाः सेनाले सम्हाल्यो राहत एवं बचाउ कार्य

कोलकाता: ओडिशाको बालासोर छेउ भएको रेल दुर्घटनामा मानिसहरूलाई बचाउन भारतीय सेनाले कमान सम्हालेको छ। सेनाको पूर्वी कमानका प्रवक्ता हिमांशु तिवारीले शनिबार बिहान हिन्दुस्थान समाचारलाई भने, ‘सेनाको

क्षेत्रीय

गैरीबास हायर सेकेन्डरी स्कूलमा करियर काउन्सिलिङ सम्पन्न

सिलगढी: हिमालयन वेल्फेयर अर्गनाइजेसनको पहलमा गैरी बास हायर सेकेन्डरी स्कूलमा  मिति शुक्रबार दिन करियर काउन्सिलिङ आयोजना गरियो। उच्च माध्यमिक पास गरिसकेका र बाह्रौं श्रेणीमा अध्यनरत विद्यार्थीहरूलाई लिएर