कोविड़ नेपाल: कोरोनाकाे ४ नयाँ मामिला, २ जना भए निको

IMG-20230530-WA0288.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ९४५ जनाको कोरोना परीक्षण गरेकोमा ४ जनामा संक्रमण पुष्टि छ।(१३५ जनाको आरटी-पीसीआर परीक्षणमा १ जना अनि ८१० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ४ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला १८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,३७६ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,३०१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement